जनकपुरधाम– मधेस प्रदेश सरकारले कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने भएको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने निर्णय भएको जानकारी दिएका हुन् । उनले खबरहबसँग भने ‘कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने हामीले तयारी गरेका छौँ । यो […]