धनुषाका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टी (जसापा) मा प्रवेश गरेका छन्। बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहास्थित जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका हुन्।...
काठमाडौं, १० चैत्र । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता एवं संघीय सांसद राजकिशोर यादवले नेपालमा गणतन्त्र ल्याउन र मधेशी जनताको हक अधिकार स्थापित गर्नमा सिके राउतको कुनै भूमिका नरहेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपेन्द्र यादवले आफ्नो जीवनलाई बाजी […]
काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं सांसद राजकिशोर यादवले राष्ट्रपति निर्वाचनले राष्ट्रिय राजनीति नयाँ डिस्कोर्सतर्फ अघि बढेको बताएका छन् । ‘जनतामा रहेको निराशा, व्यवस्थाप्रति वितृष्णा र नेतृत्वप्रति विश्वास टुटेको अवस्थामा राष्ट्रिय राजनीति नयाँ कोर्समा गएको छ । राष्ट्रपति निर्वाचनमा दलहरुबीचमा आम सहमति निर्माण हुन नसके पनि अधिकतम सहमति कायम भएको छ […]
नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका छन् । धनुषाको शहिदनगरमा आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका छन् ।उनले दुईदिन अघिमात्रै पत्रकार सम्मेलन गरी एमाले परित्याग गरेका थिए । स्रोतका अनुसार नेता यादवलाई जसपा अध्यक्ष यादवले धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासनसहित पार्टी प्रवेश गराएका छन् ।धनुषा २ बाट नेकपा एमालेले उमाशंकर अरगरियालाई उम्मेदवार बनाउँदैछन् । असोज ८ मा धनुषामै आएर एमाले अध्यक्ष केपी ओलीले अरगर
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् ।पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन ओली सफल देखिएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो
काठमाडौं, असोज ९ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् । पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् । पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका […]
The post ओलीको मधेस मिसन : मधेसका प्रभावशाली नेता एमालेमा भित्र्याउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, २२ वैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विषालु सर्पको संज्ञा दिएका छन् । उनले ओली देशका लागि घातक भएको आरोप लगाए । ‘सर्पले दूध खाएपनि विष नै निकाल्छ,’ श्रेष्ठले भने,‘केपीले म्वाई खाएपनि विषय लाग्छ ।’ ओलीलाई आइ लभ यू भन्नेहरुले बेलैमा सचेत हुनुपर्ने बताए । […]
काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् । उनले पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिएका हुन् । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए । मोरङका प्रभावशाली नेता यादवले विराटनगरमा पार्टी बलियो अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पद छाडेकोमा विरोध […]
जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले भने, शतप्रतिशत फुट्दैन । सबैलाई कसरी मन्त्री बनाउन सक्नुहुन्छ ? यो कुरा त सबैले बुझेको कुरा हो । सबै पार्टीले आफ्नो भाग छोडेर जसपालाई दियो भने पनि जसपाका सबैजना मन्त्री बन्न पाउँदैन । मलाई […]