‘शेरशाह’ को टीजर रिलीज

एजेन्सी। बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी अभिनित चलचित्र ‘शेरशाह’को टीजर रिलीज भएको छ। चलचित्र निर्माता टोलीले टीजरसँगै चलचित्रको रिलीज मितिको घोषणा पनि गरेको छ। चलचित्र १२अगस्टमा ओडिटी प्लेटफर्ममा सार्वजनिक हुनेछ। सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभिनेता मल्होत्राले चलचित्र कारगिल युद्धका क्याप्टेन विक्रम बत्राको वास्तविक कहानीमा आधारित रहेकाले सो चलत्रिमा अभिनय गर्न पाउँदा आफूलाई गौरवान्वित महशुस भएको बताए।

सम्बन्धित सामग्री

रणवीर सिंहको नयाँ फिल्म ८३ को टीजर सार्वजनिक (भिडियो)

बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ८३ को टीजर शुक्रवार सामाजिक सञ्जालमा रिलीज भएको छ ।  टीजरका साथै फिल्मको रिलीज डेटको घोषणा पनि गरिएको छ ।  रणवीर र पत्नी दीपिका पादुकोण दुवैले आफ्नो अकाउन्टमा टीजर भिडियो शेयर गरेका छन् ।  यो फिल्म डिसेम्बर २४ मा सिनेमाघरहरूमा रिलीज गरिनेछ । हिन्दी भाषाका अतिरिक्त तेलुगु, तमिल र मलयाली भाषामा पनि फिल्म आउनेछ ।  कबीर खानले फिल्मको निर्देशन गरेका हुन् ।  दीपिकाले कपिल देवकी पत्नी रोमीको भूमिका निर्वाह गरेकी छन् ।  फिल्म सन् १९८...

बाहुबली निर्देशक राजामौलीको नयाँ फिल्म आरआरआरको टीजर सार्वजनिक

बहुचर्चित फिल्म बाहुबलीका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म आरआरआरको पहिलो टीजर सोमवार सार्वजनिक भएको छ ।  लगभग ५० सेकेन्डको टीजरमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट र ओलिभिया मोरिस देखिएका छन् ।  फिल्मको स्केल निकै भव्य छ जुन राजामौलीको विशेषता नै हो । दर्शकहरूको कल्पनालाई सन्तुष्ट बनाउने भव्य सेटिङ र सीजीआई इफेक्टहरू आरआरआरमा पनि देखिन्छ ।  फिल्म सन् २०२२ मा रिलीज गरिनेछ ।

सरप्राइज रिलीजः अभिनेता यशको ३५औं जन्मदिनमा 'केजीएफ'को टीजर

भारतीय रकस्टार यशको फिल्म 'केजीएफ'को टीजर उनको जन्मदिन भन्दा एक दिन पहिले नै सरप्राइज रिलीज गरिएको छ। बिहीबार राती प्रदर्शन गरिएको फिल्मको टीजरमा यशसँगै रबीना टण्डन र सञ्जय दत्तलाई पनि देख्न सकिन्छ।