‘शेरशाह’को पहिलो पोष्टर सार्वजनिक

एजेन्सी। बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित युद्ध कहानी प्रेरित चलचित्र ‘शेरशाह’को पहिलो पोष्टर सार्वजनिक भएको छ। चलचित्रको पोष्टरमा अभिनेता सिद्धार्थले अभिनेत्री कियारालाई हेर्दै गरेको देखिन्छ। चलचित्रमा शाहरुख खान देखिने भनिएपनि गलत सावित भएको छ। चलचित्र भारतको परम वीर चक्रबाट सम्मानित आर्मी कप्तानको विक्रम बत्राको वास्तविक कहानीमा बन्नेछ।

सम्बन्धित सामग्री

‘टाइगर ३’को नयाँ पोष्टर सार्वजनिक

एजेन्सी – बलिउडका भाइजान अर्थात अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’का लागि लगातार चर्चामा छन् । फिल्म दर्शकको प्रतीक्षित सूचिमा छ । सलमानले अहिले फिल्मको नयाँ पोष्टर समेत सार्वजनिक गरेका छन् । जसमा सलमानको अलवा कट्रीना कैफर र इमरान हाशमी समेत देखिएका छन् । फिलमको नयाँ पोष्टर सार्वजनिक गर्दै सलमानले भनेका छन्, ‘यति धेरै माया […]

फिल्म ‘उलझ’ को पोष्टर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री जाह्नवी कपूर अभिनीत स्पाइ थ्रिलर फिल्म ‘उलझ’ को दुई वटा पोष्टर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बुधबार फिल्मको निर्माण टिमले दुई तस्बिर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेकाे हो । सुधांशु सरियाले निर्देशन गर्न लागेको फिल्ममा जाह्नवीसँगै गुलशन देवैया र रोशन मैथ्यूको पनि मुख्य भूमिका रहनेछ । […]

फिल्म ‘गुञ्जन’ को नयाँ पोष्टर सार्वजनिक

काठमाडौं । आगामी पुस २९ गतेबाट प्रदर्शन हुन लागेकाे फिल्म ‘गुञ्जन’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले फिल्मको प्रचारप्रसार समेत व्यापक रूपमा बढाएको हाे । सार्वजनिक पोष्टरमा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ। अष्ट महर्जनको निर्देशन रहेको साेही फिल्ममा सारा र प्रितमको अलावा सरोज […]

रजनीकान्तको ‘जेलर’ को पोष्टर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले आफ्नो अर्को फिल्म ’जेलर’ को घोषणा गरेर आफ्ना प्रसंशकलाई उत्साहित बनाएका छन् । निर्माताहरूले तमिल फिल्म ‘जेलर’ को पोस्टर सार्वजनिक गरेका छन् । यस फिल्मका लागि रजनीकान्तले निर्देशक नेल्सन दिलीप कुमारसँग हात मिलाएर शुभ संकेत दिएका छन् । शुक्रबार, निर्माताले फिल्मको पोस्टर रिलिज गरेर रजनीकान्तका सबै फ्यानहरूलाई चकित […]

कांग्रेस महाधिवेशनको पोष्टर सार्वजनिक

कांग्रेसले १४ औं महाधिवेशनको आधिकारिक पोष्टर सार्वजनिक गरेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवाले बिहीबार प्रदेश अधिवेशनको उद्घाटन गर्दै पार्टीको महाधिवेशनको आधिकारिक पोष्टर सार्वजनिक गरेका हुन् ।

‘ह्याप्पी बर्थडे मम्मीजी’को पहिलो पोष्टर सार्वजनिक

एजेन्सी। बलिउड चलचित्र ‘ह्याप्पी बर्थडे मम्मीजी’को पहिलो पोष्टर सार्वजनिक भएको छ। चलचित्र निर्देशक शेफाली शाह आफैंले हालै उक्त शर्ट फिल्मको पहिलो पोष्टर सामाजिक सञ्जाममा शेयर गरेकी हुन्। यो चलचित्र शेफाली आफैंले लेखेकी हुन्। पोष्टसँगै उनले क्याप्सनमा आफू यसबाट नयाँ दिशामा विश्वासको एक ठूलो पाइला बढाएको बताएकी छन्। चलचित्रको शुटिंग मुम्बईमा भएको हो।

‘ब्लर’को पहिलो पोष्टर सार्वजनिक

एजेन्सी। बलिउड अभिनेत्री तापसी पन्नुले शुक्रबार आफ्नो प्रोडक्शन हाउशको ‘आउटसाइडर्सल फिल्म्स’को पहिलो चलचित्र ‘ब्लर’को पहिलो पोष्टर सार्वजनिक गरेकी छन्। तापसीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेकी हुन्। चलचित्रलाई अजय बहलले निर्देशन गर्नेछन् भने चलचित्रको मुख्य भूमिकामा तापसी स्वयं देखिनेछिन्। चलचित्रको कहानी पवन सोनी र अजय बहलले लेखेका हुन् भने निर्माण‘आउटसाइडर्सल फिल्म्स’, जी स्टुडियो र एकेलोन प्रोडक्शनको समन्वयमा हुनेछ।

कंगना रनौत अभिनीत ‘धाकड’को पोष्टर सार्वजनिक

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत अभिनीत सिनेमा ‘धाकड’को पोष्टर सार्वजनिक भएको छ। हंगेरीको राजधानी बुडापेस्टमा छायांकन भइरहेको फिल्मको पहिलो लुक कंगना आफैँले सार्वजनिक गरेकी हुन्। सिनेमामा उनी शीर्ष भूमिकामा एजेन्टको रूपमा देखिने छिन्। फिल्म भारतको मध्य प्रदेश र बुडापेस्टमा छायांकन गरिएको छ। सिनेमा यहि वर्ष अक्टोबरमा प्रदर्शन हुने बताइएको छ।

साउथ सुपरस्टार कमल हसनको ‘विक्रम’को पोष्टर सार्वजनिक

एजेन्सी। दक्षिण भारतका सुपरस्टार कमल हसनको आउँदो चलचित्र ‘विक्रम’को पोष्टर सार्वजनिक भएको छ। कमल हसनले आफ्नो ट्वीटर अकाउन्टबाट चलचित्रको पोष्टर सार्वजनिक गरेका हुन्। चलचित्रमा हसनसँगै विजय सेतुपति र फहाद फासिल पनि प्रमुख भूमिकामा छन्। चलचित्रको पोष्टरमा उनीहरू तीनै जनालाई देख्न सकिन्छ। ‘विक्रम’ एक ‘सस्पेन्स थ्रिलर’ चलचित्र हो, जसमा कमल एक पुलिस अधिकारीको भूमिकामा देखिनेछन्।

‘भूत पुलिस’मा ज्याकलिन फर्नाडिज र यामी गौतमको फस्र्ट लुक पोष्टर सार्वजनिक

एजेन्सी। बलिउड अभिनेता सैफ अलि खान अभिनित चलचित्र ‘भूत पुलिस’मा ज्याकलिन फर्नाडिज र यामी गौतमको फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ। अभिनेत्रीद्वयको फर्स्ट लुक ज्याकलिन र यामी आफैंले आफ्नो–आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। पोष्टर सार्वजनिक गर्दै ज्याकलिनले ‘लातको भूत बातले मान्दैनन्’ लेखेकी छन् भने यामीले ‘आफ्नो मायाले सबैलाई मन्त्रमुग्ध गर्न माया आउँदैछिन्’ लेखेकी छन्।