लथालिंग अवस्थामा छन् खेलकुद संरचना (फोटो-फिचर)

काठमाडाैँ- पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ। एकपछि अर्को खेलहरूमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ। क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरूबाट स्पष्ट हुन्छ। नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका थिए। यद्यपि मुख्य प्रशिक्षक परिवर्तनपछि […]

सम्बन्धित सामग्री

धनगढीको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – बेन्चबाट छिरेका अहमद हिजाजीले अन्तिम समयमा गरेको गोलको मद्दतले धनगढी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । खेल १-१ को अवस्थामा हिजाजीले ९०औं मिनेटमा गोल गरेपछि धनगढीले जित हासिल गरेको हो । धनगढीका लागि सुरुवाती गोल फोडे फोफानाले गरेका थिए भने विरगन्जका लागि हान्स क्वोफीले एक गोल […] The post धनगढीको रोमान्चक जित first appeared on हाम्रो खेलकुद.

सडक दुर्घटनामा घाइते अन्जुको अवस्थामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)– सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु खड्काको अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ । बौद्ध जोरपाटीमा बिहीबार अन्जु मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । सोही दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोही राती उनको टाउकोको शल्यक्रिया भएको थियो । […]

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाडिङबाट खसेर खेलाडीको निधन

पोखरा (हाम्रो खेलकुद) – नवौं खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा सहभागी खेलाडीको निधन भएको छ । त्रिभुवन आर्मी क्लबका खेलाडीको प्याराग्लाडिङबाट खसेर मृत्यु भएको हो । पोखरा महानगरपालिका १८ सराङकोटमा आइतबार खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट खसेको थियो । जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको […]

एसियाली खेलकुद स्थगित भएपनि नेपालको तयारी जारी

काठमाडौँ –राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भएपनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन् । नेपाल स्टेन्थलिफ्टिङ्ग महासंघको आयोजनामा शनिबारबाट काठमाडौँमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिता उद्घाटन गर्दै घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडीहरू तयारी अवस्थामा रहेको बताए । उनले अहिले पनि एसियाली खेलकुदका लागि […]

खेलकुद मैदान स्तरोन्नति गर्न घुस लिएका प्रअविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : घुस प्रकरणमा पक्राउ परेका महोत्तरीका एक प्रधानाध्यापकसहित दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरको छ।आयोगले श्री माध्यमिक विद्यालय एकडाराका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।मण्डल र पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नतिको क्रममा अवरोध गरी विभिन्न बहानामा सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत जेठ १९ गते पक्राउ परेका थिए। उन

खेलकुदलाई चलायमान बनाउन बाध्यकारी अवस्थामा नवौँ खेलकुद

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ गतेबाट पोखरामा हुँदैछ । प्रतियोगिताको मिति गत फागुनमा तोकिए पनि सदस्य–सचिवको विवादका कारण समयमै हुन सकेन । सरकारले प्रतियोगिता जेठमा आयोजना गर्ने निर्णय गर्‍यो । अब प्रतियोगिताका लागि लामो समय छैन । चुनावी माहौल र परीक्षाको बीचमा हुन लागेको नवौँ खेलकुदका लागि तयारी चुनौतीपूर्ण छ । प्रदेशका खेलाडीदेखि विभागीय टोलीहरूलाई चुनावको समयमा खेलाडी तयार पार्न सहज छैन । स्तरीय खेलाडीको आगमनमा धेरै तयारी चाहिन्छ । हतारमा सुन्दर खेल पस्कन सम्भव छ

नवौं राष्ट्रिय खेलकुद यो वर्ष पनि नहुने !

अहिलेसम्म कार्यविधिलगायत प्रशासनिक काम सुरु नहुनु, नयाँ मिति घोषणा, लोगो/मस्कट सार्वजनिक नगरिनु, जिल्लादेखि नै हुनुपर्ने खेलाडी छनोटको काम सुरु नहुनुले यो वर्ष नै आयोजना हुने सम्भावना टर्दैै गएको छ ।

प्रशिक्षकविहिन प्यूठानमा खेलकुद विकासको आशा

भुपेन्द्र जिसी, काठमाडौं प्यूठान खेलकुदमा राम्रो सम्भावना बोकेको जिल्ला हो । विशेषत क्रिकेट र भलिबलमा । कुनैपनि ठूला खेलकुद संघमा प्यूठान जिल्लाको सदस्यता छैन । जिल्ला खेलकुद विकास सिमित त छ, तर निष्क्रिय अवस्थामा। जिल्लाको खेलकुद विकास समितिको नाममा एक भवन र एक कर्मचारी छन् । खेलकुद विकास गर्न प्यूठानमा हरेक वर्ष सरकारबाट वार्षिक लाखौं रुपैयाँ […]

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र प्नि कोभिड रोकथाम अभियानमा अगाडि बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडि बढाएको छ । सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरुको टोलीले ईटहरीस्थ...

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ ।सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरूको टो