प्रशिक्षकविहिन प्यूठानमा खेलकुद विकासको आशा

भुपेन्द्र जिसी, काठमाडौं प्यूठान खेलकुदमा राम्रो सम्भावना बोकेको जिल्ला हो । विशेषत क्रिकेट र भलिबलमा । कुनैपनि ठूला खेलकुद संघमा प्यूठान जिल्लाको सदस्यता छैन । जिल्ला खेलकुद विकास सिमित त छ, तर निष्क्रिय अवस्थामा। जिल्लाको खेलकुद विकास समितिको नाममा एक भवन र एक कर्मचारी छन् । खेलकुद विकास गर्न प्यूठानमा हरेक वर्ष सरकारबाट वार्षिक लाखौं रुपैयाँ […]

सम्बन्धित सामग्री

अहिलेको सरकारसँग आशा गर्न र भर पर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गर्नुभएको छ ।

भ्रष्टाचार देश विकासको बाधक हो : नेता भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारीले देशको विकासको प्रमुख बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । भ्रष्टाचार देशका लागि ठूलो रोग भएकोे भन्दै नेता भण्डारीले जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताउनुभयो । गत फागुन ३ गते काठमाडौँस्थित आफ्नै घरमा ग्यास दुर्घटनामा परी सख्त घाइते हुनुभएका गुल्मी …

ठुला पूर्वाधारले जगाउँदै आशा

विराटनगर । ठुला विकासका पूर्वाधार निर्माणको सुरुवातसँगै कोसी प्रदेशमा समृद्धिको ढोका खुल्दै गएको छ । सडक, जलविद्युत्, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका ठुला पूर्वाधारको काम धमाधम अघि बढ्दै गर्दा कोसी प्रदेशमा विकासको लहर देखिन थालेको छ । जोगबनी–धरान ६ लेन सडक, जोगबनी–किमाथांका कोसी राजमार्ग, बथनाहा–कटहरी रेलमार्ग, काँकडभिट्टा–इनरुवा रेलमार्ग, मेचीपुलबाट नेपालतर्फ विस्तार थालिएको एसियन हाइवे, चुरेको फेदीबाट […]

ठुला पूर्वाधारले जगाउँदै आशा

ठुला विकासका पूर्वाधार निर्माणको सुरुवातसँगै कोसी प्रदेशमा समृद्धिको ढोका खुल्दै गएको छ।

विमानस्थल निर्माणले जगाएको आशा

ढिलै भए पनि पोखरामा विमानस्थल निर्माण भए पनि त्यसलाई सञ्चालन गरी अन्तर्राष्ट्रिय हवाई उडान कति देशमा गर्न सकिन्छ भन्ने विषय यति बेला गण्डकी प्रदेशवासी तथा पोखरेलीहरूको चासोको विषय भएको छ । काठमाडौंपछि दोस्रो धेरै पर्यटक भित्रिने सहरका रूपमा रहेको प्रदेश राजधानी पोखराले यहाँ अन्तर्राष्ट्रिय सीधा हवाई उडान गर्ने अवसर प्राप्त गरेको खण्डमा यस क्षेत्रको विकासको […]

मुलुकको समग्र विकासको लागि खेलकुदको विकास महत्वपूर्ण छः मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासको लागि खेलकुदको विकास पनि महत्वपूर्ण आधार भएको बताउनुभएको छ । प्रथम सुनौलो आशा युवाकप खुल्ला फुटबल प्रतियोगिता २०७८ को समापन समारोहलाई सम्बोधन गर्दै बस्नेतले मुलुकको समग्र विकासको लागि खेलकुदको महत्वपूर्ण आधार भएको बताउनुभएको हो । आधुनिक विश्वमा खेलकुदको विकासलाई मुलुकको समग्र विकासको सूचकका […]

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक स्थायित्वमात्र होइन, आर्थिक विकासको पनि आशा र अपेक्षा गरेका थियो। अझ चुनावी गठबन्धन बनाएका दुई दलबीच एकीकरण भएपछि आम जनताले ओली नेतृत्वको सरकारबाट थप अपेक्षा गरेका थिए । आर्थिक विकासको तीव्र अभिलाशा सँगालेका जनताको बुझाइ थियो– आर्थिक विकास

आर्थिक विकासको गुमेका तीन वर्ष

नागरिकको जीवनमा आर्थिक रूपान्तरण ल्याउने वाचा गरेका प्रधानमन्त्री आफ्नै आसेपासेका जीवनमा आर्थिक क्रान्ति गर्न सहयोगीका रूपमा देखा परे । नेपालले सात दशक लामो राजनीतिक लडाइँ समाप्त गरी संविधानसभाबाट संविधान बनाएर जारी गरेपछि एक प्रकारको आशा नेपाली नागरिकमा पलाएको थियो । लामो समय अस्थिर राजनीतिबाट पीडित नेपाली नागरिकले अब आर्थिक क्रान्ति हुने आशामा नेपाल कम्युनिस्ट पार्टी […]

पुल निर्माणअघि बढेसँगै समृद्धि र विकासको आशा

पुलकै अभावमा लामो समयसम्म ओझेलमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेराबेँसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीवासीमा यतिखेर भने समृद्धि र विकासको आशा जाग्दै गएको छ । तालखोला र खुदी खोलाको दोभानमा लामो समयसम्म पुल नबन्दा धेरै सम्भावना भएर पनि ओझेलमा परेको यस क्षेत्रका स्थानीयवासी यतिखेर भने पोखरा महानगरपालिका–३२ गगनगौँडा र तनहुँको शुक्लागण्डकी–२ जोड्ने गरी दोभानमा पुल निर्माण हुन थालेपछि उत्साहित बनेका हुन् ।     कृषिजन्य उत्पादनमा अब्बल मानिने सेराबेँसी र त्यहाँ हुँदै पुगिने पर्यटक...