विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ, तेस्रो स्थानमा उक्लिए

विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए । दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहे...

सम्बन्धित सामग्री

विश्व खुसी प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा

विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको देखाएको छ।

फिफा वरीयतामा नेपाल यथावत, विश्व विजेता अर्जेन्टिना दोस्रोमा

७ पुस, काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ । विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ । विश्वकप फाइनलिष्ट फ्रान्स एक स्थान सुधार गरी तेस्रो स्थानमा उक्लिएको छ भने यसअघि दोस्रो […]

विश्व एथ्लेटिक्स च्याम्पियनसिप : म्याराथनमा नेपालका कृष्ण बस्नेत ५४औं स्थानमा

२ साउन, काठमाडौं । अमेरिकामा भइरहेको विश्व एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत पुरुष म्याराथन नेपाली धावक कृष्ण बहादुर बस्नेत ५४ औं स्थानमा रहेर सकाएका छन् । ३३ देशका कुल ६३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा म्याराथन पूरा गर्नेमध्ये कृष्ण अन्तिम अर्थात ५४औं स्थानमा रहे । बाँकी ९ खेलाडीले दौड पूरा गर्न सकेनन् । आइतबार भएको पुरुष म्याराथनमा कृष्णले निर्धारित दूरी (४२.१९५ […]

रशिला जुनियर वरियताको सातौं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेको विश्व वरियताको जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुग्ने पहिलो नेपाली महिला खेलाडी बनेकी हुन् । नेपाल ब्याडमिन्टन संघले प्रेश विज्ञप्ती जारी गर्दै […]

रशिला विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौँ स्थानमा

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् । नेपाल ब्याडमिन्टन सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको सान, मानलाई उच्च राख्न सफल भए

इतिहास रच्दै प्रिन्स, विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार पाँच सय अङ्क रहेको छ ।      महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह छन् । उनको नौ हजार पाँच सय ९० अङ्क रहेको छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन् । फ्रान्सका एलेक्स ...

प्रिन्स जुनियरतर्फ विश्व वरियताको शीर्ष स्थानमा

काठमाडौं : नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल ब्याडमिन्टन जुनियरतर्फ विश्व वरियताको शीर्ष स्थानमा उक्लिएका छन्। उनले प्राप्त गरेको यो उपलब्धि नेपाली ब्याडमिन्टनमा कुनै पनि समूहमा सर्वाधिक उच्च हो।विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा शीर्षस्थानमा उक्लिँदै प्रिन्सले इतिहास बनाएका हुन्। पछिल्ला वर्षहरुमा लगातार वरियता सुधार गर्दै आएका उनले गत वर्ष आफूलाई तेस्रो स्थानमा राखेका थिए।सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्

नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताकाे शीर्ष स्थानमा !

काठमाण्डाै – नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियरको वरीयतामा शीर्ष स्थानमा पुगकाे छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेशन (बीडब्ल्यूएफ) ले सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लिँदै इतिहास रचेका हुन् । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्ष स्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।पहिलो पटक विश्व वरीयताको शीर्ष...

विश्व स्मार्ट फोन बजारमा मन्दी, एप्पल दोश्रो स्थानमा उक्लियो

चिनियाँ स्मार्ट फोन ब्राण्ड साओमीलाई पछि पार्दै एप्पल सबैभन्दा धेरै बिक्रि हुने स्मार्ट फोनको सूचीमा दोश्रो स्थानमा उक्लिएको छ । सन् २०२१ को तेश्रो त्रैमासिकमा विश्व बजारमा बिक्री भएका स्मार्ट फोनको संख्याको आधारमा एप्पलले साओमीलाई पछि पारेको छ । पहिलो स्थानमा भने सामसुङले आफूलाई कायमै राख्न सफल भएको छ । गार्टनरले सार्वजनिक गरेको रिपोर्ट अनुसार […]