विश्व एथ्लेटिक्स च्याम्पियनसिप : म्याराथनमा नेपालका कृष्ण बस्नेत ५४औं स्थानमा

२ साउन, काठमाडौं । अमेरिकामा भइरहेको विश्व एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत पुरुष म्याराथन नेपाली धावक कृष्ण बहादुर बस्नेत ५४ औं स्थानमा रहेर सकाएका छन् । ३३ देशका कुल ६३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा म्याराथन पूरा गर्नेमध्ये कृष्ण अन्तिम अर्थात ५४औं स्थानमा रहे । बाँकी ९ खेलाडीले दौड पूरा गर्न सकेनन् । आइतबार भएको पुरुष म्याराथनमा कृष्णले निर्धारित दूरी (४२.१९५ […]