जलविद्युत्सँगै ग्रामीण बस्तीमा विकास गति

म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ।...

सम्बन्धित सामग्री

ग्रामीण विकासका लागि पूर्वाधारको महत्व

वि.सं. २००७ मा नेपालमा प्रजातन्त्रको उदयपश्चात् जननिर्वाचित प्रधानमन्त्री तथा मन्त्रीहरू यहाँको ग्रामीण विकासमा अग्रसर भए । यसै सन्दर्भमा वि.सं. २००९ मा त्रिभुवन ग्रामीण विकासका कार्यक्रम सुरु गरियो । ग्रामीण विकास कार्यक्रमहरूलाई तीव्रता प्रदान गर्न विभिन्न व्यक्तिलाई तालिम दिनका लागि विभिन्न ठाउँमा चारवटा ग्रामीण विकास प्रशिक्षण केन्द्र स्थापना गरियो । योबाहेक विभिन्न ग्रामीण क्षेत्रमा कृषि, स्वास्थ्य, […]

अब ग्रामीण भन्दा सहरी विकास आवश्यक छ

यो सहरीकरणको युग हो। ग्रामीण विकास केन्द्रित नीतिले हामीलाई कतै लैजादैन। नेपालमा हाम्रो विकास नीतिलाई पहिले देखिनै ग्रामीण विकास नीतिले ‘अपहरण’गरिरहेको छ। मानिसहरु दुर्गमबाट सुगम बसाइँ सराई गर्ने क्रम बढे पनि ‘ग्रामीण विकास’ भन्ने विषय हाम्रो थेगो जस्तो भएको छ। तराई क्षेत्रमा बढ्दो सहरीकरण हालैको २०७९ मा जारी गरिएको जनगणनाको प्रतिवेदनका आधारमा नेपालको सहरीकरण भनेको […]

ग्रामीण विकास नै किन ? अब सुध्रने कि !

विकासका चिन्तकले जहिल्यै पनि एउटै विषयवस्तु उठाए— ग्रामीण विकास । बनाइएका योजनाकारले लत्याए फलस्वरूप कुरूपी सहरीकरणको सिकारमा पुस्ताले दु:ख भोगिरहेको छ । उनीहरूले ग्रामीण विकासलाई कुनै एक गाउँ वा क्षेत्रको विकासँग मात्र प्रयोगमा ल्याए, थाहा पाएनन्— नजरअन्दाज गरियो ग्रामीण विकास भनेको समग्र देश विकास हो भनेर । जसको सिकार भए समयनुसारका पुस्ता । देखावटी खोक्रो […]

सूचना प्रविधिको सहयोगमा ग्रामीण विकास

ग्रामीण विकास आजको समग्र विश्व विकासको परिप्रेक्ष्यमा हेर्नुपर्ने महत्वपूर्ण विषय हो। बढ्दो विश्वव्यापीकरणले आजको हरेक समाज एकअर्कामा ऐना सावित हुने क्रम जारी छ र अझ आउँदा दिनहरूमा हरेक समाज विश्वसामु खुला पुस्तक बन्ने नै छ। समाजका हरेक पक्षमा भइरहेको आधुनिकीकरण र विश्वव्यापीकरणले सूचना प्रविधिको साथमा आजको जनजीवन अझ सहज बन्ने प्रक्रियामा रहेको देखिन्छ। सूचना प्रविधिको […]

ग्रामीण उद्योग र आर्थिक विकास गर्न ८० मिलियन डलर लगानी

नेपाल सरकारले विश्व बैंकसँगको सहकार्यमा ग्रामीण उद्योग र आर्थिक विकासको कार्यक्रम अगाडी सारेको छ । विश्व बैंकसँगको सहकार्यमा सरकारले ग्रामीण अर्थतन्त्र विकास गर्न ८० मिलियन डलरको आयोजना सुरु गरेको हो ।आज कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका कन्ट्री निर्देशक फरिस हदाद जेरभसले संयुक्तरुपमा आयोजनाको शुभारम्भको घोषणा गरे । यो आयोजनाले नेपालका ग्रामीण कृषिलाई उकास्ने र ग्रामीण बजार विकासलाई सहयोग पुग्ने अपेक्षा राखिएको छ ।कोरोना महामारीले बेरोजग

साढे ९ अर्बको ग्रामीण उद्यम र विकास परियोजना शुभारम्भ

सरकारले विश्व बैंकको सहयोगमा साढे ९ अर्ब रुपैयाँ बराबरको ग्रामीण उद्यम र आर्थिक विकास परियोजना शुभारम्भ गरेको छ ।

चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

खोटाङ । मध्य पहाडी राजमार्गले छोएको यहाँका चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ । प्रदेश नं १ सरकारको आर्थिक करिडोरअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो । आयोजनाअन्तर्गत अनाज बीउ, […]

ग्रामीण विकासका लागि विकास बैंकहरूको भूमिका

तत्कालीन सरकारले २०५० को दशकमा ग्रामीण क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले विकास बैंकको अवधारण अघि सा¥यो । उक्त अवधारणलाई व्यवहारमा उतार्न त्यति बेला नै नेपाल विकास बंैक स्थापना गरियो । तर, विभिन्न कारणले गर्दा हाल सो बैंक अस्तित्वमा छैन ।केही वर्षअघि यहाँ ९१ वटा विकास बैंक थिए । परन्तु नेपाल राष्ट्र बैंकले लिएको अनिवार्य […]

ग्रामीण विकास लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, ६ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सम्पन्न भएको हो । सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाबाट संस्थापक समुह अन्तर्गतका […]

त्रिविमा कानुन, ग्रामीण विकास र मैथिली पढाउन ३० उपप्राध्यापकको माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कानुन, ग्रामीण विकास र मैथिली पढाउन ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न कानुनमा २२ जना, ग्रामीण विकासमा ७ जना र मैथिलीमा एक जनाको लागि खुला दरखास्त आह्वान गरिएको हो । श्रावण १८ गते सम्म दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरेर […]