त्रिविमा कानुन, ग्रामीण विकास र मैथिली पढाउन ३० उपप्राध्यापकको माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कानुन, ग्रामीण विकास र मैथिली पढाउन ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न कानुनमा २२ जना, ग्रामीण विकासमा ७ जना र मैथिलीमा एक जनाको लागि खुला दरखास्त आह्वान गरिएको हो । श्रावण १८ गते सम्म दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरेर […]