नेपाल सरकारले विश्व बैंकसँगको सहकार्यमा ग्रामीण उद्योग र आर्थिक विकासको कार्यक्रम अगाडी सारेको छ । विश्व बैंकसँगको सहकार्यमा सरकारले ग्रामीण अर्थतन्त्र विकास गर्न ८० मिलियन डलरको आयोजना सुरु गरेको हो ।आज कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका कन्ट्री निर्देशक फरिस हदाद जेरभसले संयुक्तरुपमा आयोजनाको शुभारम्भको घोषणा गरे । यो आयोजनाले नेपालका ग्रामीण कृषिलाई उकास्ने र ग्रामीण बजार विकासलाई सहयोग पुग्ने अपेक्षा राखिएको छ ।कोरोना महामारीले बेरोजग