तत्कालीन सरकारले २०५० को दशकमा ग्रामीण क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले विकास बैंकको अवधारण अघि सा¥यो । उक्त अवधारणलाई व्यवहारमा उतार्न त्यति बेला नै नेपाल विकास बंैक स्थापना गरियो । तर, विभिन्न कारणले गर्दा हाल सो बैंक अस्तित्वमा छैन ।केही वर्षअघि यहाँ ९१ वटा विकास बैंक थिए । परन्तु नेपाल राष्ट्र बैंकले लिएको अनिवार्य […]