काठमाडौँ – दश बुँदे सहमति कार्यान्वय गर्न गठित कार्यदलको संयोजकबाट भीम रावलले राजीनामा दिएका छन्। पार्टीको अन्तरविरोध हल गर्न एमालेका दुई पक्षबीच गत असार २७ गते भएको सहमति कार्यान्वयनका लागि रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो। रावलले आफ्नै हकमा समेत सहमति कार्यान्वयन गराउन नसकेपछि संयोजकबाट राजीनामा दिएका हुन्। दश बुँदेमा पार्टीलाई २०७५ जेठ […]