बागमती प्रदेशमा मात्रै विद्युतीय सवारीमा वार्षिक कर, सामान्य स्कुटरले पनि कर तिर्नु पर्ने

काठमाडौं । विद्युतीय गाडीको प्रयोग बढाउन भन्दै सरकारले चार्जिङ स्टेशन निर्माणदेखि डा. यूवराज खतिवडाले अर्थमन्त्री हुँदा बढाएको कार घटाएर बातावरण निर्माण गरेको भएपनि बागमती सरकारले त्यसमा चासो देखाएको छैन । बागमती सरकारले किन्ने भनिएको ४० वटा विद्युतीय बस किन्ने योजनासमेत नयाँ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे आएसँगै रद्द गरिएको छ । प्रदेश सरकार उठाउने जिम्मा पाएको वार्षिक […]

सम्बन्धित सामग्री

बागमती प्रदेशमा अब सवारी कर अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर (राजस्व) अब अनलाइन माध्यमबाटै तिर्न सकिने भएको छ । मंगलबार प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले यातायात कार्यालय एकान्तकुनाबाट अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् । यससँगै अब यस प्रदेशमा दर्ता भएका सवारी साधनको कर तिर्न यातायात कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यद्यपि, अनलाइनबाट […]

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबारदेखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने भएको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपबाट सवारी कर र नवीकरण गर्न सकिने गरी ईसेवा र खल्तीलाई अनुमति दिएको छ ।  मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकबाट हिसा मिलान...

मोटरसाइकल र कार नवीकरणमा नयाँ व्यवस्था : ५ वर्षको वार्षिक कर एकै पटक तिर्न सकिने

बागमती प्रदेशमा सवारी साधन नवीकरणमा नयाँ व्यवस्था लागु भएको छ । यातायात व्यवस्था प्रदेश कार्यालय बागमतीले ५ वर्षको सवारी साधनको वार्षिक कर एकै पटक तिर्न मिल्ने व्यवस्था गरेको हो । यसअघि हरेक वर्ष गर्नु पर्ने नवीकरण अब सेवाग्राहीले चाहेको खण्डमा एकै पटक ५ वर्षको शुल्क तिर्न सक्नेछन् ।  यातायात व्यवस्था कार्यालय हेटौडाका अनुसार ५ वर्षको नवीकरण एकै पटक गर्दा सेवाग्राहीलाई दोहोरो फाइदा दिन सक्ने छन् । सेवाग्राहीले ५ वर्षको शुल्क हाल कायम भएको करको दर अनुसार तिर्न पाउने व्यवस्था गरिएको छ । यसले ५ वर्ष भित्र कर ...

बागमती प्रदेशको सवारी कर इसेवाबाट भुक्तानी गर्न सकिने

बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो ।यससँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को […]

बागमती प्रदेशमा अनलाइनबाटै सवारी कर भुक्तान गर्न सकिने

बागमती प्रदेश सरकारले शुक्रबार प्रदेश अन्तर्गतका यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको कर अनलाइनबाट भुक्तान गर्ने प्रविधिको सुरुवात गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार हेटौंडामा भएको एक समारोहमा सो प्रणालीको शुभारम्भ गरेका हुन् । उनले हेटौँडा निवासी यातायात सवारी धनी चिन्तामणि फुयाँलको सवारीको राजश्व अनलाइनमार्फत भुक्तानी गरी प्रविधिको शुभारम्भ गरेका हुन् ।प्रदेश अन्तर्गत दर्ता भएका सम्पूर्ण सवारी साधनहरूको विवरणहरू डिजिटाइजेशन गर्ने, यातायात क्षेत्रलाई

घरबाटै सवारी कर तिर्न मिल्ने, ब्लुबुक बाेक्न नपर्ने

हेटौंडा : बागमती प्रदेशमा आजबाट सवारी साधनको अनलाइन कर भुक्तानीका लागि ‘यातायात व्यवस्था सुचना प्रणाली’ सञ्चालनमा आएको छ। अब बागमती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरेका हुन्।सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशक

अनलाइनमार्फत सवारी कर भुक्तानी गर्न सकिने प्रणाली सुरु

बागमती प्रदेशमा सवारी कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने प्रणाली सुरु भएको छ।

बागमती प्रदेशमा सवारी कर तथा दस्तुरमा वृद्धि

हेटौंडा-कोरोना महामारीबाट थलिएको अर्थतन्त्रकोबीच पनि आकार वृद्धि गर्दै ल्याइएको बागमती प्रदेशको चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सवारी साधनको कर, दर्ता, नवीकरण र इजाजत दस्तुरमा अत्याधिक वृद्धि गरिएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएको प्रदेश सरकारले साना क्षमताका विद्युतीय सवारीको करमासमेत वृद्धि गरेको हो ।भाडाका जीप कार भ्यान, माइक्रोको कर क्षमताका आधारमा […]

बागमती प्रदेशमा दर्ता भएका भाडाका सवारीले वार्षिक कति कर तिर्ने?

सवारी साधन चलाएबापत कुनै पनि सवारीले प्रत्येक वर्ष यातायात कार्यालयलाई कर बुझाउनुपर्छ।