हेटौंडा-कोरोना महामारीबाट थलिएको अर्थतन्त्रकोबीच पनि आकार वृद्धि गर्दै ल्याइएको बागमती प्रदेशको चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सवारी साधनको कर, दर्ता, नवीकरण र इजाजत दस्तुरमा अत्याधिक वृद्धि गरिएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएको प्रदेश सरकारले साना क्षमताका विद्युतीय सवारीको करमासमेत वृद्धि गरेको हो ।भाडाका जीप कार भ्यान, माइक्रोको कर क्षमताका आधारमा […]