सवारी करमा प्रदेश सरकारको मनोमानी : कर्णालीमा ९ हजार तिरे पुग्ने, बागमतीमा ३० हजार !

जतिबेला सवारीसाधनको करहरू केन्द्रीय सरकार अन्तरगत थियो, त्यति बेला देशैभर एकै प्रकारको करको दर कायम थियो । तर जब सवारीसाधनको करसम्बन्धी व्यवस्था र अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरियो, तब प्रदेशहरूमा करको दर मनलाग्दी तवरले बढाउन थालेको छ । सबैभन्दा बढी सवारीसाधन दर्ता भएको बागमती प्रदेशमा वर्षैपिच्छे सवारीसाधनको कर बढ्ने गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा पनि बागमती प्रदेश सरकारले करिब १० प्रतिशतले सवारीसाधनको कर बढाएको छ । बागमती प्रदेश सरकारले यस पटकको सवारीसाधनको कर मात्रै ब

सम्बन्धित सामग्री