२०
असार, विराटनगर । सामान्यतय कुरिलो खेती पहाडी क्षेत्रमा हुने बहुवर्षीय बाली हो । तर, विराटनगरका विजय शर्माले विराटनगरमा नै व्यवसायिक कुरिलो खेती गरी मनग्य आम्दानी लिइरहेका छन । उनी चार वर्षदेखि कृषि कर्ममा रमाइरहेका छन् ।
बिजयले १० कठ्ठा लिजमा लिएको जमिनबाट वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् …