रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल भित्रियो (कुन अस्पतालले कति पाए)

रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल भित्रिएको छ। आयान हेल्थ केयर प्रा.लिले इन्सेप्टा फार्मास्युटिकल्स बंगलादेशबाट उत्पादित नीनाभीर इन्जेसक्न रेमडिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ।

सम्बन्धित सामग्री

थप १ हजार १२ विद्यालयमा आईटी ल्याब स्थापना हुँदै

सरकारले थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ । यसका लागि थप १ हजार १२ विद्यालय छनोट गरिएको छ ।  बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिको मूल्यांकन प्रतिवेदन अनुसार थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना विद्यालय छनोट गरिएको छ । विद्यार्थीलाई सूचना प्रविधिको पहुँचमा...

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्ता युरोपमा थप दुई हजार सेना पठाउने तयारी गरेको पेन्टागनले जनाएको छ । उनीहरुलाई पोल्यान्ड र जर्मनीमा पठाइनेछ भने अहिले जर्मनीमा रहेका एक हजार सैनिक रोमानियामा खटिनेछन् । अमेरिकाको यो निर्णयलाई रुसले ‘विनासकारी कदम’ को संज्ञा दिएको बीबीसीले जनाएको छ । रुसले युक्रेन सीमा नजिक झण्डै एक लाख सैनिक तैनाथ गरेको अवस्थामा अमेरिकाले युरोपमा सेनाको सङ्ख्या बढाउन लागेको हो । अहिले खटाउने तयारीमा रहेका अमेरिकी सैनि...

भारतमा थप १२ हजार नयाँ सङ्क्रमित

भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन्।

भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

थप एक हजार ४२३ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा थप एक हजार ४२३ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

थप तीन हजार दुई सय ७४ मा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २ सय ७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो समय थप एक हजार ९ सय २९ निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा दुई हजार ४५६ र छ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ …

देशभर एक हजार ४३३ खोप केन्द्र थप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो । उनका अनुसार देशभर नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले […]

पुनर्निर्माण भए थप एक लाख सात हजार घर

आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् ।आज सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् ।  त्यस्तै, ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् ।उक्त आर्थिक वर्षमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस

‘इसिइडी’ शिक्षकलाई आठ हजार थप

काठमाडौं, १४ बैशाख । उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी)मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक रु साढे सात हजार थप गर्ने निर्णय गरेको छ । उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा कार्यरत शिक्षकलाई मासिक रु सात हजार ४४० थपेर दिने निर्णय गरेको हो । सरकारले इसिडीमा कार्यरत शिक्षक तथा सहयोगी कार्यकर्तालाई मासिक रु छ हजार पारिश्रमिक […]