थप तीन हजार दुई सय ७४ मा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २ सय ७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो समय थप एक हजार ९ सय २९ निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा दुई हजार ४५६ र छ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ …