थप १ हजार १२ विद्यालयमा आईटी ल्याब स्थापना हुँदै

सरकारले थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ । यसका लागि थप १ हजार १२ विद्यालय छनोट गरिएको छ ।  बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिको मूल्यांकन प्रतिवेदन अनुसार थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना विद्यालय छनोट गरिएको छ । विद्यार्थीलाई सूचना प्रविधिको पहुँचमा...