‘इसिइडी’ शिक्षकलाई आठ हजार थप

काठमाडौं, १४ बैशाख । उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी)मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक रु साढे सात हजार थप गर्ने निर्णय गरेको छ । उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा कार्यरत शिक्षकलाई मासिक रु सात हजार ४४० थपेर दिने निर्णय गरेको हो । सरकारले इसिडीमा कार्यरत शिक्षक तथा सहयोगी कार्यकर्तालाई मासिक रु छ हजार पारिश्रमिक […]

सम्बन्धित सामग्री

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

कञ्चनपुर – भीमदत्त नगरपालिका ९ ब्रह्मदेबमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ । विद्यालयसँग आन्तरिक आम्दानीको स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो । समितिले विद्यालयलाई यस वर्ष तीन लाख ९६ हजार रुपैयाँ सहयोग दिएको छ । ‘दुई वर्ष कोरोना महामारीका कारण विद्यालयलाई आर्थिक सहयोग गर्न सकेनौँ’, सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले भन्नुभयो, ‘...

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ । विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो ।समितिले विद्यालयलाई यस वर्ष रु तीन लाख ९६ हजार सहयोग दिएको छ । “दुई वर्ष कोरोना महामारीका कारण विद्यालयलाई आर्थिक सहयोग गर्न सकेनाँैं” सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले भने, “

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

कञ्चनपुर भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ । विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो । समितिले विद्यालयलाई यस वर्ष रु तीन लाख ९६ हजार सहयोग दिएको छ । “दुई वर्ष […]

मन्दिरको भेटीबाट शिक्षकलाई तलब

कञ्चनपुर – भीमदत्त नगरपालिका- ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरूलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ । विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो । समितिले विद्यालयलाई यस वर्ष रु तीन लाख ९६ हजार सहयोग दिएको छ । ‘दुई […]

सत्याल पब्लिकेसनले १० हजार शिक्षकलाई रोजगारी दिने

काठमाडौँ,९ जेठ । सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले पब्लिकेसनले द वल्र्डलिन्कसँग मिलेर सफ्टवेयर बनाउने प्लेटफर्म प्रालिका कार्यकारी निर्देशक अश्विन सत्यालले जानकारी दिए । वल्र्डलिन्कका कर्पोरेट निर्देशक लक्ष्मण यादवका अनुसार वर्षौँदेखि पाठ्यपुस्तक छाप्दै आएको कम्पनीले […]

शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता प्रदान

तनहुँको भानु नगरपालिकाले स्वेच्छिक अवकाश हुने शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिए पछि नगरपालिकाले प्राथमिक तहका शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

तानसेन नगरपालिकाले स्वेच्छिक अवकाशमा जाने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु  हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा

ईसीडी शिक्षकलाई अधिकांश पालिकाले दिएनन् मासिक ७ हजार

२६ पुस, काठमाडौं । नवलपरासी पश्चिमकी जमुना खातुन १५ वर्षदेखि प्रारम्भिक बालविकास (ईसीडी शिक्षक) सहजकर्ताको रुपमा काम गर्दै आइरहेकी छन् । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकामा रहेको ताजुर ओलुम आधारभूत मदरसामा एक हजार रुपैयाँ तलबबाट काम शुरु गरेकी खातुनको तलब साउनदेखि बल्ल ८ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले विद्यालयका प्रारम्भिक […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट शिक्षकलाई ल्यापटप वितरण

संखुवासभा : खाँदबारी नगरपालिका–३ को महेन्द्र माध्यमिक विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्तग आएको बजेटबाट शिक्षकलाई ल्यापटप वितरण गरेको छ। विद्यालयका ३० जना शिक्षकलाई एक–एक थान ल्यापटप दिइएको हो।कार्यक्रमबाट आएको आठ लाख ८२ हजार रुपैयाँमा १४ वटा, इभेन्ट परियोजनाबाट १० वटा र विद्यालयको आन्तरिक स्रोतबाट ५ वटा ल्यापटप खरिद गएिको विद्यालयले जनाएको छ। शिक्षण सिकाइलाई प्रविधि तथा उपलब्धिमुलक बनाउन ल्यापटप वितरण गरिएको प्रधानाध्यापक मेदीनी घिमिरेले बताए।कोरोना महामारीका कारण भ

विद्यालयका सबै शिक्षकलाई ल्यापटप

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो । विनियोजित रकमबाट प्रति शिक्षकलाई ७० प्रतिशत र शिक्षकको तर्फबाट ३० प्रतिशत बेहोर्ने गरी १५ शिक्षकलाई एक–एक थान […]