नेप्से आज १६ अंकले घट्दा ६ अर्बको कारोबार

काठमाडौं, २५ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज १६ अंकले घट्दा ६ अर्ब बढीको शेयर कारोबार भएको छ । नेप्से परिसुचक आज १६ दशमलव ३० अंकले घटेर २८ सय ३५ दशमलव ५८ विन्दुमा थामिएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ८२ अंकले घटेर ५३२ दशमलव ४९ विन्दु कायम […]

सम्बन्धित सामग्री

नेप्से १५ अंकले घट्यो, कारोबार रकम चार अर्ब माथि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १५.३७ अंकले घटेर दुई हजार ४८.५७ बिन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले...

नेप्से चार अंकले घट्यो, कारोबार रकम अर्बभन्दा कम

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ। आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से सोमबार ४.२९ अंक घटेर एक हजार ९७३.०१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ...

नेप्से आज बन्द, सेयर कारोबार नहुने

सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा आएको छ ।

आज नेप्से कारोबार रकममा पनि गिरावट

आज (मंगलबार) नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ।...

२५२७ अङ्कमा झर्‍यो नेप्से , कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २५२७ अङ्कमा झरेको छ । मंगलबार १४.२६ अङ्कले नेप्से घटेको हो । कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । […]

कारोबार रकम बढे पनि ४१ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक घटेको छ । नेप्से सूचक घटेर पुनः दुई हजार पाँच सयकै बिन्दुमा आइपुगेको हो । आइतबार नेप्से ४१ दशमलव ४१ अंकले घटेर दुई हजार पाँच...

नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । कुल ३ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि बुधबार जम्मा २ अर्ब ४ करोडको मात्रै कारोबार भएको थियो । परिसूचक नेप्से भने १६. ६९ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि नेप्से २६१३ अङ्कमा कायम […]

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।

नेप्से र कारोबार दुवैमा गिरावट

सेयर बजारमा करेक्सन भएको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार नेप्से ११ दशमलव ६० अंकले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ बिन्दुमा आइपुगेको छ । अघिल्लो...

नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

काठमाडौं। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० अंकले बढेको छ। कारोबार समयदेखि नै बढ्न थालेको नेप्से बन्द हुँदासम्म १० अंकले बढेर २६ सय ८४ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज ७ अर्ब १२ करोड रूपैयाँबराबरको कारोबार भएको छ। बजार बढे पनि कारोबार भएका १३ मध्ये चार समूहमा गिरावट आएको छ।