एमालेद्वारा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था
एमालेले एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था गरेको छ । स्थायी कमिटी बैठकले जिल्ला, नगर र गाउँपालिका कमिटीहरु कार्यकारी कमिटी रहने हुँदा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
११ माघ, काठमाडौं । ऊर्जा मन्त्रालय अन्तर्गतका सरकारी स्वामित्वका दुई पब्लिक कम्पनीमा एकै व्यक्ति कार्यकारी प्रमुखको भूमिकामा रहेको पाइएको छ । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले नलगाड हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालक (म्यानेजिङ डिरेक्टर) को नियुक्ति पनि लिएका हुन् । ऊर्जा सचिव सञ्चालक समितिको अध्यक्ष रहने विद्युत उत्पादन कम्पनीमा […]
काठमाडौं, भदौ ४ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न सिफारिस गरिएका व्यक्तिसँग पार्टीलाई सहयोग गर्नुपर्ने र चुनावी खर्चको व्यवस्थापन गर्नुपर्ने भन्दै रकमको जोहो गर्न आग्रह गरेको पाइएको छ । मन्त्रीले त्यस्तो आग्रह गरेपछि नियुक्तिका लागि सिफारिसमा परेका व्यक्ति बिलखबन्दमा परेका छन् । यद्यपि, सिफारिसमा परेकाहरूले नियुक्ति खानका […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने र कार्यकारी पदमा एकै व्यक्ति दुईपटक बढी बस्न नपाउने विषय जोडदार रूपले उठाएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधनमा प्रस्तावमा समूहगत छलफलपश्चात् सुझाव दिँदै नेताहरूले […]
The post माओवादी महाधिवेशनः कार्यकारी पदमा दुईपटक मात्र र ७० वर्षे उमेरहदको सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
२७ मंसिर, काठमाडौं । टाइम म्यागाजिनले विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई २०२१ को वर्ष व्यक्ति घोषणा गरेको छ । टाइम म्यागजिनका सम्पादकहरूले मस्कलाई २०२१ को वर्ष व्यक्ति घोषणा गरेका हुन् । उनी रकेट निर्माता कम्पनी स्पेसएक्सका पनि सीईओ हुन् । विद्युतीय कार, अन्तरिक्ष यात्रामा गरेको योगदानसहित क्रिप्टोकरेन्सीप्रतिको रुची एवं मंगल […]
काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र हुन पाउने र ७० वर्षे उमेरहदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।
विधान महाधिवेशनका लागि प्रस्तुत तीन वटा दस्ताबेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । समूहका नेताहरुले दिएको सुझावमा नेताहरुको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश इञ्चार्जकाे भूमिका दिनुपर्ने सुझाव पनि रहेको छ ।
यस्तै पोलिटब्युरो कायम राखेर...