२७ मंसिर, काठमाडौं । टाइम म्यागाजिनले विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई २०२१ को वर्ष व्यक्ति घोषणा गरेको छ । टाइम म्यागजिनका सम्पादकहरूले मस्कलाई २०२१ को वर्ष व्यक्ति घोषणा गरेका हुन् । उनी रकेट निर्माता कम्पनी स्पेसएक्सका पनि सीईओ हुन् । विद्युतीय कार, अन्तरिक्ष यात्रामा गरेको योगदानसहित क्रिप्टोकरेन्सीप्रतिको रुची एवं मंगल […]