काठमाडौं : नेकपा (एमाले)ले विधान महाधिवेशन मार्फत ७० वर्षे हद म्यादलाई अगाडि बढाउने भएको छ।
कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने, र कार्यकालको बिचमा ७० वर्ष पूरा भए पनि निर्वाचित भएको कार्यकाल पूरा गर्न पाउने उनले जानकारी दिए।
त्यस्तै, एक कार्यकारी पदमा एक व्यक्ति दुई पटक भन्दा…