काठमाडौँ, ५ असोज । एउटा व्यक्ति कार्यकारी पद हत्याउन जेसुकै गर्न तयार छ भन्ने उदाहरण डा. पुकारचन्द्र श्रेष्ठ बनेका छन् । राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको कार्यकारी निर्देशक बन्न शक्ति केन्द्र धाउनेदेखि सिंहदरबारबाट रामशाहपथसम्म कागजात घुमाउनेसम्मका कुकृत्य गरेको तथ्य फेला परेको छ । मन्त्रिपरिषद्को निर्णय एउटा च्यानलबाट मात्र पठाउने गरिन्छ । मन्त्रिपरिषद्ले गरेका निर्णय […]