डोबाटे विश्वकर्मा गण्डकीको मन्त्री बन्दै

पोखरा : गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन्। उनलाई आज ५ बजे मन्त्रीको रुपमा शपथ दिलाउने तयारी रहेको स्रोतले जनायो। प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा आएको बेला डोबाटेलाई मन्त्री बनाउने निर्णय भएको हो। देउवा हिजो आइतबार मात्र पोखरा आइपुगेका थिए। २९ जेठमा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार…

सम्बन्धित सामग्री

डोबाटे विश्वकर्मा आन्तरिक मामिला मन्त्री बन्ने !

१२ पुस, पोखरा । बिना विभागीय मन्त्रीका रुपमा सपथ लिएको करिब ३ महिनापछि डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । विश्वकर्मालाई उक्त मन्त्रालयको जिम्मेवारी दिन मिल्ने गरी सोमबार मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरिएको छ । असोज २५ गते बिना विभागीय मन्त्रीका रुपमा विश्वकर्मालाई नियुक्त गरे पनि लामो समयसम्म जिम्मेवारी पाएका थिएनन् । […]

मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

पोखरा । गण्डकीमा ६० सांसद छन् । संविधानले २० प्रतिशत अर्थात् बढीमा १२ जनालाई मन्त्री बनाउने छुट दिएको छ । डोबाटे विश्वकर्मालाई सोमबार मन्त्रीमा नियुक्त गर्दै गण्डकीले आफ्नो कोटा पुर्‍याएको छ । यहाँ कोटा मात्रै पुगेन, मन्त्री मण्डलमा रेकर्ड कायम भयो । अघिल्लो सरकार हुँदा ७ जना मात्रै मन्त्रि थिए । एमाले नेतृत्वकै सरकारले मन्त्रालय फुटाएर […] The post मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार, डोबाटे भए बिना विभागीयमन्त्री

तनहुँ : गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सोमबार मन्त्रिपरिषद बिस्तार गरेका हुन्।मन्त्रिपरिषद विस्तारमा सांसद डोबाटे विश्वकर्मा पनि समेटिएका छन्। डोबाटे बिना विभागीयमन्त्री नियुक्त भएका छन्।डोबाटेले दलित समुदायको हक, अधिकारका लागि सदैव सक्रिय रुपमा संघर्ष र आवाज बुलन्द पार्दै आएका छन्।गत २९ जेठमा कांग्रेस नेतृत्वको सरकार बनेपछि नै उनी मन्त्री बन्ने पक्का थियो। तर, अन्तिममा उनको ठाउँमा कांग्रेसकै बिन्दुकुमार थापा

डोबाटे विश्वकर्मा बिनाविभागीय मन्त्री नियु्क्त, आजै शपथ लिने

काठमाडौँ, २५ असोज । गण्डकी प्रदेशसभा सदस्थ डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री बनेको छन् । आज (सोमबार) साँझ उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनलाई मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले शपथ गराउने छन् । उनलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा बिवाविभागीय मन्त्री नियुक्त गरिएको छ ।

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, साँझ शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि तय गरिएको छ । यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अन्तिममा उनको नाम काटेर

डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त, अपरान्ह ५ बजे शपथको तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् थप विस्तार गरेका छन् । जसमा सांसद डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।  डोबाटेलाई अपरान्ह ५ बजे शपथ गराउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।  यसअघिको मन्त्रिपरिषद् विस्तारका बेला पनि उनलाई मन्त्री बनाउने तयारी थियो । तर, अन्तिममा उनको नाम काटिएपछि दलित भएकै कारण मन्त्री नबनाएको भन्दै तीव्र आलोचना भएको थियो ।  अहिले डोबाटे मन्त्री नियुक्त भएसँगै गण्डकीको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री बन्दै, आजै शपथ

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन् ।  विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने स्रोतले जानकारी दिएको छ । संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । प्रधानमन्त्री शेरबहादुर...

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री बन्दै, शपथ साँझ ५ बजे

गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन् । उनलाई आज साँझ पाँच बजे बिनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

गण्डकी प्रदेशमा पार्टीले अक्षम्य भूल गर्यो– शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मन्त्रिपरिषद् विस्तारका क्रममा गण्डकी प्रदेशमा पार्टीले अक्षम्य भूल गरेको बताएका छन्। पार्टीको निर्णयले दलित समुदायप्रति अपमान भएको उनको ठहर छ। शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा कांग्रेसबाट डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भएपनि उनको ठाउँमा बिन्दुकुमार थापालाई सपथ खुवाइएको थियो। त्यसप्रति इंगित गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो दुर्भाग्यपूर्ण हो। पार्टीले गरेको अक्षम्य भूल हो।’

गण्डकीमा ट्विस्ट : डोबाटे विश्वकर्मा मन्त्री नबन्ने

पोखरा । गण्डकी प्रदेशमा केही समय अगाडिसम्म मन्त्री बन्ने करिब निश्चित भइरकेका डोबाटे विश्वकर्मा मन्त्री नबन्ने भएका छन् । डोबाटे विश्वकर्माको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् ।  पौडेल समूहबाट मन्त्रीका दाबेदार मानिएका विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो । तर, सपथको केहीबेर अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री...