पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन् ।
विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने स्रोतले जानकारी दिएको छ ।
संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।
प्रधानमन्त्री शेरबहादुर...