माधव नेपालको अपिल : नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ

काठमाडौं, ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको ठूलो पँक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति आफूहरुले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको बताएका छन् । नेता नेपालले ‘पार्टी पङ्क्ति र आम जनसमूदायमा हार्दिक अपिल’ गर्दै उनले यस्तो बताएका […]

सम्बन्धित सामग्री

प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास

काठमाडौँ- रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बागमती नदीमा बुधबार प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धारको अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोपसम्बन्धी संयुक्त रूपमा उद्धार अभ्यास सम्पन्न भएको हो। मधेस प्रदेशका मुख्यमन्त्री माननीय सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा अभ्यास सम्पन्न भएकाे थियाे। अभ्यासमा नम्बर २ छिन्न्मस्ता […]

पर्यावरणमा समस्या उत्पन्न हुने गरी प्राकृतिक स्रोतको दोहन हुन नदिइने

नेपाल सरकारले पर्यावरणमा समस्या उत्पन्न हुने गरी प्राकृतिक स्रोतसाधनको दोहन हुन नदिने नीति लिएको छ । सरकारले बिहीबार ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्न र वातावरण संरक्षण गर्न हरित अर्थतन्त्रको विकासमा जोड दिने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा न्यूनतम कार्यक्रम सार्वजनिक …

पाकिस्तानमा मानवीय सङ्कट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

काठमाडौँ- पाकिस्तानमा अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । पाकिस्तानमा पछिल्लो समय अत्यधिक बर्षापछिका बर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् । “हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका […]

राष्ट्रपतिका गतिविधिले शंका उत्पन्न भएकाे छ: माधव नेपाल

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिले शंका उत्पन्न भएकाे बताएका छन्। पार्टी पुनर्गठन दिवसकाे अवसरमा उनले यस्ताे बताएका हुन्। उनले भने, ‘राष्ट्रपतिको गतिविधिले शंका उत्पन्न भएकाे छ।’ हिजाे राष्ट्रपति भण्डारीले सार्वभौमसत्ताको पक्षमा आफू अडिग रहने र गहन राष्ट्रिय समस्या समाधानमा पछि नपर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। यही कुरालाई लिएर अध्यक्ष […]

‘काठमाडौंमा फोहाेर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा.भीमबहादुर रावलले काठमाडौँको फोहाेर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन्।...

डोटीमा हिमपातले गर्दा टावरमा समस्या उत्पन्न

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण यहाँका नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताए । उनले भने, ‘टेलिकमका टावरले काम गर्न छोडेको […]

मिरगञ्ज पुलमा उत्पन्न समस्या समाधान गर्न आग्रह

मोरङ – भारतको विहारस्थित मिरगञ्ज पुलमा उत्पन्न समस्या समाधानका लागि उद्योगी व्यवसायीले आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेका छन्। विराटनगरस्थित नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको संयुक्त टोलीले शुक्रबार जीर्ण मीरगञ्ज पुलको यथास्थितिबारे जानकारी लिएको छ। पुलको केही भाग धसेपछि स्थानीय प्रशासनले ठूला सवारीसाधन आवागमनमा बिहीबारबाट रोक लगाएको छ। परिसंघका […]

जलवायु परिवर्तनका कारण विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने

विश्वमा हाल जलवायु परिवर्तनसम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथै पानीजन्य समस्या उत्पन्न हुनसक्ने बताएको हो।

काबुलमा उत्पन्न मानवीय संकट

काबुलमा जारी उद्धार कार्य पछिल्लो समय प्रभावित भएको छ । काबुल विमानस्थलमा भएको बम विस्फोटनपछि उद्धार कार्य ठप्पजस्तै हुन पुगेको छ । अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने क्रममा अन्य देशका नागरिक तथा अफगानी नागरिक पनि काबुल छाड्न विमानस्थल ढाक्नेगरी उपस्थित हुन थालेपछि प्रभावित हुँदै गरेको उद्धार कार्य तालिवानीहरूले विमानस्थल प्रवेश गर्ने बाटोहरूमा काँडेतार बिछ्याएपछि त […] The post काबुलमा उत्पन्न मानवीय संकट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.