अक्सफोर्ड विश्विद्यालयले कोरोना भाइरसविरुद्ध निर्माण भइरहेको भ्याक्सिनको फाइनल किल्निकल ट्रायल रोकेको छ। एस्ट्रजेनेकासँग मिलेर अक्सफोर्डले तयार गरेको उक्त भ्याक्सिनको ट्रायलमा सहभागी एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकेको हो।
परीक्षणमा सहभागी व्यक्तिमा केही असामान्य लक्षण देखिएपछि हाललाई ट्रायल रोकिएको बीबीसीले उल्लेख गरेको छ।
कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा निर्माण भइरहेका