१७ माघ, काठमाडौं । शहरी विकास मन्त्रालयले सभामुख देवराज घिमिरेलाई लैनचौरस्थित सरकारी निवासमै बसाउने प्रयास गरेको छ । निवर्तमान सभामुख अग्नि सापकोटा बस्दै आएको लैनचौरस्थित सरकारी निवासमा बस्न वर्तमान सभामुख घिमिरेले आनाकानी गरिरहेका छन् । संसद सचिवालयका आन्तरिक व्यवस्थापन शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार सभामुखले लैनचौरस्थित सरकारी निवासमा दीर्घकालीन बसोबास हुन नसक्ने भएकाले नयाँ खोजी […]