काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनकाे नेतृत्वमा सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास सुरु भएकाे छ । दिउँसो साढे २ बजेदेखि सर्वोच्चदेखि मार्चपास सुरु भएकाे हाे ।
आन्दोलनरत बारका साथै अन्य पेशागत संघ संस्थाले बालुवाटारसम्म ‘न्याय मार्चपास’ …