सत्तासाझेदार नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले ‘सिंहदरवार टु बालुवाटार’ मार्चपास गरेको छ।
नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार राज्य आतंक र भ्रष्टाचारविरुद्ध सांकेतिक रुपमा सिंहदरबारवाट बालुवाटर निषेधित क्षेत्रसम्म मार्चपास गरिएको...