काठमाडौं । नेपालमा लामो समयदेखि चलेको गीत–संगीतको रोयल्टी विवाद अझै सुल्झिएको छैन ।
गीत–संगीतको रोयल्टी संकलन गरेर कलाकार तथा स्रष्टालाई वितरण गर्ने जिम्मेवारी पाएको संस्था संगीत रोयल्टी संकलन समाज नेपालको पारदर्शितामाथि सर्जक तथा स्रष्टाले नै प्रश्न उठाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाजको कागजात नियन्त्रणमा लिएको थियो । अख्तियारले सम्बन्धित निकायको ध्यानाकर्षण...