काठमाडौँ। काठमाडौँ उपत्यका बाहिर जाने सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने भएको छ। काठमाडौँ महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो। यातायात व्यवस्थापन प्रणालीलाई सुधार गर्ने भन्दै महानगरले सो व्यवस्था लागू गर्न लागेको हो। जथाभावी […]