शीर्ष ३ चिनियाँ आवास कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा कम
चीनले महत्त्वपूर्ण आर्थिक उथलपुथलको सामना गरिरहेको बेला एक तथ्याङ्कको रिपोर्टले देखाए अनुसार शीर्ष तीन चिनियाँ सम्पत्ति कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा बढीले घटेको छ।
पोखरा– महँगीको कारण यो वर्ष खसीबोकाको खपत ४० प्रतिशत घट्ने भएको छ । महँगीको कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष खपत कम हुने मासु व्यवसायीहरूले बताएका हुन् । दसैंमा हिमालपारि हुर्किएका भेडाच्याङ्ग्रा खाने परम्परागतदेखि चल्दै आएको छ । योसँगै दसैंमा खसीबोका पनि उत्तिकै खपत हुने गरेको थियो । तर, यो वर्षको दसैंमा भने अन्य वर्षको […]
पाकिस्तानमा ठूलो संख्यामा मानिसहरू निरक्षर रहेको पाइएको छ। आर्थिक सर्वेक्षण २०२२–२३ अनुसार, देशको जनसंख्याको ५९ दशमलव ३ प्रतिशत मात्र शिक्षामा पहुँचमा रहेको छ। शिक्षा सचिव वसीम अजमल चौधरीका अनुसार, आर्थिक सर्वेक्षण २०२२–२३ अनुसार ५९ दशमलव ३ प्रतिशत साक्षर दर रहेको पाकिस्तानको पत्रिकाले समाचारमा उल्लेख गरेको छ। समाचारअनुसार देशको शिक्षा क्षेत्रले सबैभन्दा कम बजेट प्राप्त गर्ने गरेको छ जुन साक्षरता दरमा गिरावटको मुख्य कारण थियो।एक संघीय सरकारी वि
काठमाण्डाै – देशभर अहिलेसम्म झन्डै २७ प्रतिशत धान रोपाइँ भएको छ ।
गएकाे वर्ष असार २१ गतेसम्म झन्डै ४० प्रतिशत रोपाइँ भएकोमा यस वर्ष झन्डै १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।
प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीवारसम्म झन्डै २७ प्रतिशतमात्र रोपाइँ भएको उहाँले बताउनुभयो । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो ।
आउँदाे साउन १५ गतेसम्म सामा...
करिब ४० प्रतिशत जापानी कम्पनीहरूले बैङ्क अफ जापान (बिओजे) ले आगामी वर्षको मौद्रिक नीतिलाई कम गरोस् भन्ने पक्षमा रहेको स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् । रिसर्च फर्म टेइकोकुले गरेको एक सर्वेक्षण अनुसार करिब एक हजार वैध उत्तरदाताहरूमध्ये ३९.६ प्रतिशतले विशाल मौद्रिक सहजता कार्यक्रमलाई स्केल गर्न माग गरेका थिए भने ३६.४ प्रतिशतले केन्द्रीय बैंकले अर्थव्यवस्थालाई समर्थन …
कोभिड–१९ महामारी सुरु भएयता ४० प्रतिशत एसियाली न्युजिल्यान्डवासीले नस्लवादको अनुभव गरेका एक अध्ययनले देखाएको छ । अस्थायी आप्रवासी, विद्यार्थी र ग्रामीण समुदायमा बस्नेहरूले एसियाविरोधी घृणाको अनुभव गर्ने सम्भावना बढी छ ।न्युजिल्यान्ड मेडिकल जर्नलमा शुक्रबार प्रकाशित एक अध्ययनले जातिवादको अनुभव डिप्रेसन, चिन्ता र कम जीवन सन्तुष्टिसँग सम्बन्धित रहेको देखाएको छ, त्यसैले उनीहरूको नतिजाले जातिवाद विरोधी हस्तक्षेपहरू सबैभन्दा बढी आवश्यक रहेको सङ्केत गर्दछ । अध्ययनका पहिलो लेखक अकल्याण्ड विश्
महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा ६ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६ दशमलव ५७ प्रतिशत छ भने भरतपुरको ० दशमलव ५६ प्रतिशत छ । त्यस्तै वीरगञ्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौंको पाँच दशमलव ४० प्रतिशत र पोखराको पाँच दशमलव ३५ प्रतिशत र
पर्वत : हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लामा ४० प्रतिशत पदमा महिला उम्मेदवार निर्वाचित भएका छन्। पाँच गाउँपालिका र दुई नगरपालिका रहेको पर्वतमा सबैभन्दा बढी कुश्मा नगरपालिकामा ४१.६७ प्रतिशत र सबैभन्दा कम जलजला गाउँपालिकामा ३८.३० प्रतिशत महिला निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए। उनका अनुसार पैयुँ गाउँपालिकामा ४०.५४, फलेवास नगरपालिकामा ४०.३५, महाशिला गाउँपालिकामा ४०.६३, मोदी गाउँपालिकामा ४०.४८ र बिहादी गाउँपालिकामा ४०.६३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाच
नेपालमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात हुने गरेको छ । अहिले विद्युत उत्पादन बढेपछि खाना पकाउने इन्धनका रुपमा विजुलीको प्रयोगलाई प्राथमिकता दिन थालिएको छ । एक अध्ययन अनुसार ग्यासको साटो विजुलीमा खाना पकाउने हो भने ४० प्रतिशत सस्तो पर्नेछ । यदि घरायसी इन्धनका रुपमा विजुली प्रयोग गर्ने हो भने ठूलो मात्रामा …
सामुदायिक अस्पतालमा आफ्नै ल्याब सेवा स्थापना भएपछि जिल्ला अस्पताल भन्दा ४० प्रतिशत कम शुल्कमा उपचार हुन थालेको छ । बिरामीलाई राहात पर्याउनका लागि गाउँपालिकाले निर्णय गराएर शुल्क कम लिन थालिएको हो ।
खार्पुनाथ गाउँपालिकाले ल्याब स्थापना गरेपछि बिरामीका सबै प्रकारका उपचार गर्न सहज भएको छ ।