सामुदायिक अस्पतालमा आफ्नै ल्याब सेवा स्थापना भएपछि जिल्ला अस्पताल भन्दा ४० प्रतिशत कम शुल्कमा उपचार हुन थालेको छ । बिरामीलाई राहात पर्याउनका लागि गाउँपालिकाले निर्णय गराएर शुल्क कम लिन थालिएको हो ।
खार्पुनाथ गाउँपालिकाले ल्याब स्थापना गरेपछि बिरामीका सबै प्रकारका उपचार गर्न सहज भएको छ ।