बैतडीमा घाँटी रेटेर युवतीको हत्या, एक बालिका घाइते

कैलाली । बैतडीमा एक युवतीको घाँटीमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ । एक बालिका घाइते अवस्थामा फेला परेकी छन् । पञ्चेश्वर गाउँपालिका ४ की माया लुहारको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनको शव शिवनाथ गाउँपालिकाको ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाँटी&n...

सम्बन्धित सामग्री

भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते

अछाम – भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् ।  जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो ।  घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बालिका घाइते

साेलुखुम्बु - साेलुखुम्बुमा भालुकाे आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । भालुकाे आक्रमणबाट माप्यदूधकोशी गाउँपालिका-५ की १३ वर्षीया एन्जल पुडासैनी घाइते भएकी हुन् ।  उनकाे  टाउको, ढाड, कुम, तिघ्रालगायत शरीरका ९ ठाउँमा चोट लागेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताउनुभयो । माप्य दूधकोशी गाउँपालिका-५ को रामपुर माविमा कक्षा ८ मा अध्यनरत पुडासैनीलाई काकु माविमा ट्युसन ज...

जीपको ठक्करबाट दुई बालिका घाइते

बझाङ : जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते भएका छन्। चैनपुर-गोलाई हुँदै तमैल जोड्ने सडकखण्ड अन्तर्गत  जयपृथ्वी नगरपालिका-४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले ठक्कर दिँदा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी दुई बालिका घाइते भएका हुन्।घाइते हुनेमा जयपृथ्वी नगरपालिका-३ सिमोल्तोलाकी ९ वर्षीया आयुष्मा विष्ट र १६ वर्षीया भावना विष्ट रहेका छन्। आयुष्मा विष्टको टाउको, ढाड र छातीमा चोट लागेको छ भने भावना विष्टको टाउको, ढाड र मुखमा गम्भीर चोट लागेको जिल्ला अस्पताल बझाङले जनाएको छ। घाइते दुबैको थप उपचारक

मोरङमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते

मोरङको विराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडि हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् ।  हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानीय बिना मगरकी ६ वर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।घाइते बालिकाको विराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।  मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते

तनहुँ - चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा हिजाे बेलुका एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेमा रहेकाे मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुई वटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उहाँले बताउनुभयो । मेडिकलका डा महेश विक नेतृत्वमा बालिकाको उपचार गरिएको छ ...

चितुवाको आक्रमणबाट बालिका घाइते

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । घाइते बालिकाको अवस्था …

चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँ – चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। घाइते बालिकाको […]

चितुवाको आक्रमणबाट एक बालिका घाइते

काठमाडौँ – चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन्। घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ। चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। घाइते बालिकाको अवस्था खतरामुक्त रहेको […]

डडेल्धुरामा टिपरको ठक्करबाट बालिका गम्भीर घाइते

डडेल्धुरा : डडेल्धुरामा टिपरले ठक्कर दिँदा एक बालिका गम्भीर घाइते भएकी छन्।बुधबार साँझ जिल्लाको आलिताल गाउँपालिका–८ मा सुपप्र ०१-००१ क १४७७ नम्बरको टिपरले ठक्कर दिँदा २ वर्षीया पूर्णिमा बोहरा गम्भीर घाइते भएकी हुन्।बालिकाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि धनगढी पठाइएको आलिताल प्रहरी चौकी इन्चार्ज भीमराज भट्टले जानकारी दिए।उनका अनुसार चालक र टिपरलाई नियन्त्रणमा लिइएको छ। स्थानीयका अनुसार टिपर अत्यधिक गतिमा गइरहेको थियो।

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँ - तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका-१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीया छाेरी अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन।  आइतवार साँझ घरभित्र खाना खान लागेका बेला छोरीलाई चितुवाले तानेकाे उहाँले बताउनु भयाे । ‘चितुवाले छोरीलाई तानेपछि मैले पनि छोरीलाई तानेँ । तीन कान्लासम्म लतारेपछि चितुवाले छाड्यो, अनि मैले छोरीलाई लिएर घर फर्किएँ’ उहाँले भन्नुभयो । बालिकाको  चिउँड...