जीवित देवी कुमारी साधारण जीवनमा फर्केपछि मानिसको व्यवहारले अचम्भित

जीवित देवी कुमारी रहेकी प्रीति शाक्य ११ वर्षको उमेरमा साधारण जीवनमा फर्केपछि महिलामाथि हुने भेदभाव र मानिसहरूले एकअर्काको कुरा काटैको देखेर दुखित भइन्। हेर्नुहोस् प्रीति शाक्यको साधारण जीवनको अनुभवको एक भिडिओ।

सम्बन्धित सामग्री

बुंगमतीबाट पाटनको त:बहा: मा फर्किए रातो मछिन्द्रनाथ

काठमाडौं : बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई बुंगमतीबाट पाटनको त: बहा: (मछिन्द्रबहाल) मा ल्याइएको छ। पानेजुहरुले करुणामयलाई खटमा राखेर बुंगमतीबाट बोक्दै मछिन्द्रबहाल पुर्‍याएका हुन्। रातो मछिन्द्रनाथलाई पाटनको तःबहामा ६ महिना र बुंगमतीमा ६ महिना राख्ने गरिन्छ। रातो मछिन्द्रनाथलाई बुंगमतीबाट त: बहा:मा ल्याइँदै गर्दा बुंगमतीकी जीवित देवी कुमारी समेत उपस्थित थिइन् भने गुरुजुको…

तारिणी बहालमा नयाँ कुमारी

काठमाडौं । काठमाडौंको मखन टोलस्थित तारिणी बहालमा नयाँ जीवित देवी कुमारी स्थापना गरिएको छ । शुक्रबार तान्त्रिक परम्परा र विधिविधान अनुसार मतिना डंगोललाई कुमारी बनाइएको हो । तारिणी कुमारीको रुपमा प्रसिद्ध कुमारी ज्यापु समुदायबाट बनाइन्छ । यस कुमारीलाई राजकीय शाक्यकुलकी कुमारीको दिदीको रुपमा लिइन्छ । राजकीय कुमारीलाई स्वास्थ्य लगायत केही समस्या भएमा यस कुमारीलाई देखाउने […]

स्कुलमै मनाइयो “इन्द्र जात्रा”

रथहरू लस्करै तानिएको छ । ती रथमा विराजमान छन्, जीवित देवी कुमारी, गणेश र भैरव । पछि पछि छन् पुलुकिसी, मजिपा लाखे आजु, सवभक्कु अनि बाजा बजाउँदै लाइनमा आएका परम्परागत पोसाकमा सजिएका अरू सहभागी ।जात्रा हेर्नको लागि हरेक तलामा विद्यार्थीहरू उभिइरहेका छन् । आँखै झिमिक्क नगरी हरेक क्रियाकलाप नियालिरहेका छन् । कोही धिमे र भुस्याको तालमा मग्न भएर नाचिरहेका छन् त कोही होस्टे हैँसे गर्दै रथ तानिरहेका छन् ।विद्यार्थीलाई इन्द्र जात्राको प्रमुख दिन हुने क्रियाकलाप प्रत्यक्ष रूपमा अनुभूत गराउनको लागि नक्सालमा

तस्बिरमा पनौतीको कुमारी पूजा

काठमाडौँ, भक्तपुर, ललितपुरजस्तै नेपालका विभिन्न ठाउँमा रहेका तलेजु भवानी मन्दिर भएका जिल्लामा कुमारी राख्ने र पुज्ने चलन रहेको छ । काठमाडौँबाट करिब २ घण्टाको दुरीमा रहेको पनौतीमा पनि रहेकी कुमारीको दसैँ र रामनवमीमा हरेक वर्ष पूजा हुने गरेको छ ।यस वर्षको रामनवमीमा पनि पनौतीको जीवित देवी कुमारी घरमा सजिएर लायकु दरबारसम्म गएर तलेजु भवानीको पूजा सम्पन्न भएको छ । दसैँ र रामनवमीमा मात्रै कुमारीको भेषमा सजिएर पूजा गर्न जाने पनौतीकी कुमारी ओजस्वी घल्लु आइतबार कुमारीको सज्जामा तयार हुँदादेखि लायकु द

टेकोका भरमा कुमारी घर

विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घरमा साढे ६ वर्षअघिको भूकम्पले क्षति पुर्‍यायो। भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे। पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घ...

बुंगमतीबाट पाटनको त:बहा: फर्किए रातो मछिन्द्रनाथ

काठमाडौं : करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई बुंगमतीबाट पाटनको त: बहा: (मछिन्द्रबहाल) मा ल्याइएको छ। पानेजुहरुले करुणामयलाई खटमा राखेर बुंगमतीबाट बोक्दै मछिन्द्रबहाल पुर्‍याएका हुन्। रातो मछिन्द्रनाथलाई पाटनको तःबहामा ६ महिना र बुंगमतीमा ६ महिना राख्ने गरिन्छ। रातो मछिन्द्रनाथलाई बुंगमतीबाट त: बहा:मा ल्याइँदै गर्दा बुंगमतीकी जीवित देवी कुमारी समेत उपस्थित थिइन्…

इन्द्रजात्रा समापन हुँदै

काठमाडौं, असोज । काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथ तथा इन्द्रजात्रा विधिवत् सम्पन्न हुँदैछ । भाद्र द्वादशीका दिन हनुमान ढोकामा इन्द्रध्वजारोहण गरेर शुरु भएको इन्द्रजात्रा शुक्रबार सम्पन्न हुन लागेको हो । नानीचाया भनिने जात्राको अन्तिम दिन शुक्रबार जीवित देवी कुमारी, देव गणेश र भैरवको रथ कुमारी घरबाट महिलाले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका […]

यस्तो छ जीवित देवी कुमारीको प्रचलन र महत्व

जीवित देवी कुमारीको महत्व धार्मिक, सांस्कृतिक र पर्यटकीय तनिवट पक्षबाट उत्तिकै छ । विश्वमै बालिकालाई जीवित देवीका रुपमा स्थापना गरी उनको आशिर्वाद लिने चलन पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । यिनै जीवित देवी कुमारी काठमाडौंको हनुमानढोका दरवार परिसरमा रहेको वसन्तपुरस्थित कुमारी …

राष्ट्रपतिद्वारा जीवित देवी कुमारी, गणेश र भैरवको संकल्प पूजा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवी कुमारी र जीवित देव गणेश र भैरवको संकल्प पूजा गरेकी छिन्। बिहीबार राष्ट्रपति निवासमा भण्डारीले संकल्प सकेपछि गणेश र भैरवलाई कुमारी घर ल्याइएको थियो। त्यसपछि तीनैजना जीवित देवदेवीलाई वसन्तपुरस्थित कुमारी घरमा संकल्प पूजा गरिएको थियो। राष्ट्रप्रमुखबाट देशमा कुनै विघ्न बाधा नआओस् भन्दै संकल्प पूजा गर्ने…