२०६५ साल असोज ३ गते, शुक्रवार।
यँया: (इन्द्रजात्रा) को अन्तिम दिन जीवित देवी कुमारी, जीवित देव गणेश र भैरवको रथलाई ‘नानिचा: या:’ (बिचको नगर परिक्रमा) गराउने दिन थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव पहिलोपटक कुमारीको हातबाट टीका लगाउन आउने कार्यक्रम थियो।
तर, त्यो दिन मल्लकालबाट निरन्तर रुपमा चलिआएको रथ…