काठमाडौं । काठमाडौंको मखन टोलस्थित तारिणी बहालमा नयाँ जीवित देवी कुमारी स्थापना गरिएको छ । शुक्रबार तान्त्रिक परम्परा र विधिविधान अनुसार मतिना डंगोललाई कुमारी बनाइएको हो । तारिणी कुमारीको रुपमा प्रसिद्ध कुमारी ज्यापु समुदायबाट बनाइन्छ । यस कुमारीलाई राजकीय शाक्यकुलकी कुमारीको दिदीको रुपमा लिइन्छ । राजकीय कुमारीलाई स्वास्थ्य लगायत केही समस्या भएमा यस कुमारीलाई देखाउने […]