पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु

पोखरा- पोखराको लेकसाइडमा तीनदिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवानद्वारा आयोजित महोत्सवको आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे । सो अवसरमा उनले महिला मुलुक हाक्न सक्ने शक्ति भएको बताए । “महिला पुरुषको वैशाखी हैनन्, मुलुक हाक्ने मेरुदण्ड हुन्”, मन्त्री गुरुङले भने, “महिला दिदीबहिनीहरु अब […]

सम्बन्धित सामग्री

पोखरामा सुरु भयो लिटरेचर फेस्टिबल

पोखरा – पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबल सुरु भएको छ। लेकसाइडस्थित फेवाताल किनारको बाराहीघाटमा फेस्टिबल सुरु भएको हो। बिहीबार दिउँसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेस्टिबलको उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले साहित्यिक महोत्सवले पोखरामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको बताए। ‘अनुभव, ज्ञान, सिप बाँड्ने एउटा थलोको रुपमा विकास भइरहेको यो साहित्यिक […]

पोखरामा चलचित्र ‘फर्की फर्की’को छायाकंन सुरु

काठमाडौं– नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य अभिनय रहने चलचित्र ‘फर्की फर्की’को छायांकन पोखरामा सुरु भएको छ । सोमबार चलचित्रको पहिलो छायांकन पोखराबाट सुरु गरिएको हो । चलचित्रका पोडक्सन प्रमुख शंकर पाण्डेकाअनुसार पहिलो चरणमा २५ दिन पोखरामा छायांकन गरिने छ । पोखरापछि गोवामा पनि छायांकन गर्ने योजनामा निर्माण पक्ष रहेको छ । सुयोग […]

पोखरामा तेस्रो रेवान कप टेनिस सुरु

पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो । बुधबार भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० …

पोखरामा पनि अवैध संरचना हटाउने अभियान सुरु

काठमाडौंका मेयर बालेन शाहले सुरु गरेको अवैध संरचना हटाउने अभियानको पोखरामा पनि प्रभाव परेको छ । पोखरामा मापदण्डविपरीत निर्माण भएका संरचना हटाउने अभियान पोखरा महानगरपालिकाले सुरु गरेको छ ।पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वमा रहेको आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालयलगायतका सटरमा महानगरले बिहीबार डोजर चलाएको मेयर धनराज आचार्यले बताए । भवन तथा सटरमा व्यवसाय सञ्चालन […]

पोखरामा पाँचदलीय गठबन्धनको चुनावी सभा सुरु

सत्तारुढ पाँचदलीय गठबन्धनको पोखरामा बृहद चुनावीसभा सुरु भएको छ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गरेको हो।...

पोखरामा जलपंक्षी गणना सुरु

सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउने उदेश्यसहित पोखरामा मंगलबारदेखी जलपंक्षी गणना सुरु भएको छ ।  अंग्रेजी नयाँ वर्ष सुरुसँगै जनवरीको पहिलो देखि तेस्रो हप्तामा सन २००४ देखी पोखरामा जलपंक्षी गणना...

पोखरामा मेला महोत्सव हुन सुरु

पोखरामा कोभिड–१९ को प्रभाव पछि मेला महोत्सव हुन सुरु भएको छ । करिब २ वर्षपछि पोखरामापुनः मेला र महोत्सव सुरु हुन थालेको हो । पोखरा २३ का चापाकोट देउरालीमा बिहिबारदेखि पाँच दिने चापाकोट सांस्कृतिक महोत्सव सुरु भएको छ भने रेवान पोखराको आयोजनामा पोखरामा २२ औं पोखरा सडक महोत्सव हुने भएको छ ।त्यसैगरी अन्य विभिन्न संघ […]

अखिल क्रान्तिकारीको सम्मेलन पोखरामा सुरु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । बुधवार पोखराको चिप्लेढुंगामा सडकमै सुरु भएको अखिलको सम्मेलनको उद्घाटन महासचिव विप्लवले गरेका हुन् । स्थानीय व्यवसायी र सरोकारवालहरूले ट्राफिक व्यवस्थापनसँगै व्यवसाय चौपट भएको भन्दै विगतमा चर्को विरोध गर्दै आएका थिए । व्यवसायीको विरोधपछि सडक कब्जा गरेर आमसभा गर्न छाडिएकोमा बुधवार सर्वसाधारणलाई पैदल हिँड्न समेत रोक लगाएर सम्मेलनको आयोजना गरे

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द शिविर बुध्दवारदेखि पोखरामा सुरु हुने

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द शिविर बुध्दवारदेखि पोखरामा सुरु हुने भएको छ।

डीडीसीको उत्पादन पोखरामा पनि बिक्री सुरु

पोखरा -दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको दूध र दूधजन्य वस्तु पोखरामा पनि बिक्री वितरण सुरु भएको छ । पोखराको सृजना चोकमा बिक्री कक्ष सुरु भएको डीडीसी पोखरा कार्यालयका प्रमुख हरिराम पौडेलले बताए ।पोखरामा डीडीसीको उत्पादनत बिक्री हुन सुरु भएसँगै डीडीसीको उत्पादन देशका ७ प्रदेशमा बिक्री वितरण हुने गरेको उनले बताए । गण्डकी प्रदेशबाहेक […]