पोखरा – पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबल सुरु भएको छ। लेकसाइडस्थित फेवाताल किनारको बाराहीघाटमा फेस्टिबल सुरु भएको हो। बिहीबार दिउँसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेस्टिबलको उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले साहित्यिक महोत्सवले पोखरामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको बताए। ‘अनुभव, ज्ञान, सिप बाँड्ने एउटा थलोको रुपमा विकास भइरहेको यो साहित्यिक […]