नेपाली राष्ट्रिय फुटबल टिमको बन्द शिविर बुध्दवारदेखि पोखरामा सुरु हुने

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द शिविर बुध्दवारदेखि पोखरामा सुरु हुने भएको छ। 

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं- साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स पुगेको नेपाली राष्ट्रिय फुटबल टिम अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा घरेलु टोलिसँग पराजित भएको छ। बिहीबार फिलिपिन्सको घरेलु मैदानमा नेपाल १-० ले पराजित भएको हो। रिजल मेमोरियल स्टेडियममा बिहीबार भएको खेलमा नेपाललाई फिलिपिन्सले १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपाल दोस्रो हाफमा १ गोल खान […]

५ सय ४७ दिनपछि दशरथ रंगशालामा नेपाल र बंगलादेश भिड्दै

नेपाली राष्ट्रिय फुटबल टिम मंगलबार दशरथ रंगशालामा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पछिल्लो पटक २९ मार्च २०२१ मा दशरथ रंगशालामा थ्रि नेसन्सकपमा एक अर्काविरुद्ध भिडेका यी दुई टिम ५ सय ४७ दिनपछि दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछन्। नेपाल र बंगलादेशबीच पछिल्लो पटक भने साफ च्याम्पियनसिपको दौरान १३ अक्टोबर २०२१ मा नेसनल स्टेडियम मालेमा प्रतिस्पर्धा भएको थियो। जहाँ नेपाल […]

अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिम छोडेको गरे घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। आइतवार सामाजिक सञ्जालमार्फत अलमुताइरीले पद छाडेको घोषणा गरेका छन्। ‘नेपाली फुटबलको सेवामा रहेको ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा मेरो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ उनले भनेका छन्, ‘खुसी, माया, दु:ख र पीडासहितको यो यात्रामा…

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्‍यो, शीर्ष स्थानमा ब्राजिल

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ। जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो। नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो। नेपालले भर्खरैमात्र एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोट खेलेको थियो। छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग […]

नेपाल र मोरिसस बीचको पहिलो खेल आज, रंगशालामा दर्शकलाई अनुमति

१५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र […]

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ । सोमबार बिहान नेपाल आईपुगेको टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत एन्फाका पदाधिकारी तथा खेल समर्थकले भव्य स्वागत  गरेका छन् । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका […]

नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

काठमाडौं, भदौ २५ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने छ । नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ […]

नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान गरेको छ । आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारी गर्न टिम कतार प्रस्थान गरेको हो । नेपाली टिम शुक्रबार बिहान कतारतर्फ गएको हो ।

नेपाली राष्ट्रिय फुटबल टिम पुग्यो इराक

इराकविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम बुधबार दिउँसो इराकको बासरा सहर पुगेको छ ।