‘आगामी वर्षायामबाटै बंगलादेशलाई ४० मेगावाट बिजुली’

बंगलादेशमा आउँदो वर्षायामबाटै ४० मेगावाट विद्युत् निर्यात गर्ने अन्तिम प्रक्रिया नेपाल सरकारले अघि बढाएको छ । बंगलादेशसँग विद्युत् व्यापारको सुरुवात नेपालको जलविद्युत् क्षेत्रमा ऐतिहासिक उपलब्धि हुनेछ । बंगलादेशले किन्ने प्रस्ताव गरेपछि नेपालले महसुल दरसहित सिलबन्दी विस्तृत विवरण पठाएको हो ।

सम्बन्धित सामग्री

नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

२१ मंसिर, काठमाडौं । बंगलादेशी सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ । त्यहाँको मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबारको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो । नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने नखुलाइएको समाचारहरुमा उल्लेख छ । आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा बिजुली खरिद मूल्यबारे […]

बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

काठमाण्डौ – नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । अहिलेलाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्त्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ । नेपाल विद्युत् ...

४० मेगावाट अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु

बैतडी - दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु गरिएको छ ।  कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युतगृहमा पानी खसालेर शुक्रवार हिजाेदेखि परीक्षण शुरु गरिएको हो ।  उहाँले भन्नुभयो, 'आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्...

मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ५५ मेगावाट विद्युत् उत्पादन

काठमाण्डौ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादन बढेको छ । ६९ मेगावाट क्षमता रहेको केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले बढेर उत्पादन ५५ मेगावाट पुगेको हो । पानी पर्न थालेपछि उत्पादन बढेको तर अझै पनि पूर्ण क्षमतामा उत्पादन हुन नसकेको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिनुभयो । लामो खडेरीका कारण नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको र कतिपय सुकेकाले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको उहाँको भ...

४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

नेपाल–भारत र बंगालादेशबीच विद्युत निर्यात गर्ने, सुनकाशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने विषयमा सहमति भएको छ । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औं बैठकमा यी मुख्य ६ बुदाँमा सहमति भएको हो । नेपाल–बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको ऊर्जा, […]

म्याग्दीमा विद्युत् आयोजनाले गति लियो, ५४ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा निकट भविष्यमा नै ५४ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनबाट वितरण गरिने भएको छ।हाइड्रो डिष्ट्रिकको रूपमा चिनिएको म्याग्दीमा सञ्चालित १४० मेगावाट भन्दा बढीका १४ मध्ये  अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसैगरी रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणले पनि बल्ल गति लिएको छ। आयोजना निर्माणका लागि भारतीय आयात निर्या

तस्वीर : ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङमार्ग

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर ३ को सुरुङमार्ग । ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको यस आयोजनामा कुल ६ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार २०० मिटर मात्रै सुरुङ निर्माण सकिएको छ । तस्वीर : रासस

२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाका लागि एमओयूमा हस्ताक्षर

एमओयूका अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ