प्रतियुनिट ९.३३ देखि १०.६३ रुपैयाँको रेन्जमा विद्युत् बिक्री गर्ने तयारी, डलरमा पिपिए गरिने

बंगलादेशले ४० मेगावाट विद्युत् किन्न नेपालसँग माग्यो प्रस्ताव बंगलादेशले ४० मेगावाट विद्युत् खरिद गर्न नेपालसँग प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल) मागेको छ । बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले नेपाल विद्युत् प्राधिकरणसँग यस्तो प्रस्ताव मागेको...