काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज उपाधिका लाग नेपाल र पपुवा न्युगिनी भिड्दैछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
जारी सिरिजमा नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने पपुव न्युगिनीले १ खेलमा जित…