काठमाडौं – तान्जानियाको दक्षिणी लिन्डी क्षेत्रमा आइतबार बिहान बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य २६ जना घाइते भएको प्रहरीले जनाएको छ । लिन्डी क्षेत्रीय प्रहरी कमाण्डर जोन इमोरीले मृतकमध्ये १२ जना बसमा यात्रा गरिरहेका यात्रु रहेको बताएका छन् भने दुईजना पैदल यात्रु रहेका थिए । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी बस मटवारा […]