एमालेसँगको तालमेल कांग्रेसमा भर पर्छ : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेकपा (एमाले)सँग चुनावी तालमेलको सम्भावना नभएको बताएका छन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिमा असम्भव भन्ने कुनै कुरा नहुने पनि बताए । एमालेसँगको तालमेल कांग्रेसको गतिविधिमा भर पर्ने उनले उल्लेख गरे । “एमालेसँग सहमति र सहकार्य हुने...

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वको सरकारको आयु ०८४ सम्मः महामन्त्री थापा

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु ०८४ सालसम्म भएको बताएका छन् । आज (बुधबार) पूर्व कर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले कांग्रेसमा चुनावपछि जितेर सरकार बनाएपछि के गर्ने भन्ने कुनै जवाफ नरहेको बताए । उनले कांग्रेसभित्र […]

धन्यवाद प्रचण्ड

तपाईं नअलमलिनुहोला, यो साँच्चिकै धन्यवाद हो । जस्तो कि मान्छेहरु जिन्दावाद, मुर्दावाद भन्छन् नि ! त्यस्तो ‘वाद’ मा आजसम्म कसैले ठट्टा गरेको छ र ? धन्यवाद पनि त्यस्तै कुरो हो ।

भागबण्डा नटुंगिँदै कांग्रेसमा मन्त्री बन्नेको लर्काे

काठमाडौं : मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारी भइरहेका वेला नेपाली कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षीको संख्या पनि बढेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसबाट मन्त्रीका आकांक्षीले नेताको घरदैलो धाउन थालिसकेका छन्।उनीहरूले आफूलाई मन्त्री बनाइदिन आग्रह गर्दै शीर्ष तहमा ‘लबिङ’ शुरु गरेका हुन्।प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले १० दलीय गठबन्धनबाट बढीमा ८ वटा मन्त्रालय पाउने भए पनि मन्त्रीका आकांक्षीको स

एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : प्रचण्ड

स्थानीय तह निर्वाचनमा निर्वाचित पदाधिकारीको प्रशिक्षण प्रशिक्षण दिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अहंकार पलाए ठेगान लगाउने दिन नआओस भन्दै चेतावनी दिएका छन्।दाहालले भने,'कांग्रेसलाई हामीले मिहिनेत गरेरै प्रधानमन्त्री बनायौं।तर हामी चिन्तित छौं।कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर आयो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

गठबन्धन जोगाउने र भत्काउने जिम्मा कांग्रेसमा निर्भर: अध्यक्ष प्रचण्ड

यमलाल भुसाल , बुटवल ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले , गठबन्धन जोगाउने र भत्काउने भूमिका कांग्रेसमा निर्भर रहेको बताउनु भयो । उहाँले कांग्रेसले लखेटेको अवस्थामा मात्रै अन्य दलसँग गठबन्धन हुने नभए अहिले त्यो अवस्था नरहेको बताउनु भयो । तत्त्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको समेत उहाँले औँल्याउनु भयो ।उहाँले गम्भिर समस्या […]

कांग्रेसले लखेट्न थाल्यो भने एमालेसँग तालमेल गर्छौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका छन्। बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको  पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘तत्काललाई त एमालेसँग गठबन्धनको सम्भावना छैन। तर, हुँदै हुँदैन भन्ने चाहिँ होइन।’ राजनीति खेल भएकाले असम्भव भन्ने कुरा केही नरहेको टिप्पणी गरे। प्रचण्डले भने, ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन। त्यसैले एमालेसँगको गठबन्धनबारे

कमरेड प्रचण्ड र माधव नेपाललाई संयुक्त खुल्लापत्र

तपाईंंहरू पनि गुट चलाउनुहुन्छ, ओली पनि गुट चलाउँछन् । गुट र गुट-निष्ठामा खै कहाँनेर भिन्नता छ ? अन्तरपार्टी लोकतन्त्रमा खै कहाँनेर भिन्नता छ ? नेपाली कांग्रेसमा प्रदीप गिरी, नरहरि आचार्य, गगन थापा, विश्वप्रकाश शर्मा जस्तो संस्थापन पक्षसँग टकराएर पनि भिन्नै छवि र व्यक्तित्व विकासको स्पेश कम्युनिष्ट गुटहरूमा हुन्छ र ?

प्रचण्ड र नेपाल भित्रिरुपले कांग्रेस हुन : ओली

धनकुटा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा गएसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की कांग्रेस भएको तथा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देखाउने एक गर्ने अर्कै भएका कारणले भित्री कांग्रेस […]