कांग्रेसले लखेट्न थाल्यो भने एमालेसँग तालमेल गर्छौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका छन्। बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको  पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘तत्काललाई त एमालेसँग गठबन्धनको सम्भावना छैन। तर, हुँदै हुँदैन भन्ने चाहिँ होइन।’ राजनीति खेल भएकाले असम्भव भन्ने कुरा केही नरहेको टिप्पणी गरे। प्रचण्डले भने, ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन। त्यसैले एमालेसँगको गठबन्धनबारे

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल हुन सक्छः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी तालमेल हुन सक्ने संकेत गरेका छन्। अध्यक्ष दाहालले कांग्रेसले लखेट्नै थाल्यो भने एमालेसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताए। तर, त्यो कांग्रेसको व्यवहारमाथि भरपर्ने उनको स्पष्टिकरण थियो। बिहीबार बुटवलका स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने […]